पञ्चकन्या ग्रुपले निर्माण क्षेत्रका कालिगढ तथा ठेकेदारहरुलाई भूकम्प प्रतिरोधात्मक प्रविधिबाट भवन निर्माण सम्बन्धी तालिम दिएको छ। तालिममा भूकम्प प्रतिरोधात्मक संरचना निर्माण गर्दा सामग्रीको गुणस्तर, जग र जगका प्रकार, कस्तो स्थानमा कस्तो जग राख्ने, पिलर निर्माण, रिङ्ग बाँध्ने तरिका, रिङ्ग र छडको संख्या, पिलर र बिमको जोर्नी, गाह्रो बन्धन, भूकम्पले पु¥याउने क्षती तथा विभिन्न डिजाइनका घर…