काठमाडौं : अभिनेता पूर्णविक्रम शाह ( पल) प्रकरणमा पीडित किशोरीका बुबाले पनि बयान फेरेका छन्। जिल्ला अदालत तनहुँमा भएको बकपत्रमा उनले पहिले सरकारी वकिल समक्ष गराएको बयान भन्दा केही फरक बयान दिएका हुन्।
‘अरु सबै कुरा उस्तै छ तर अन्तिम तिर उहाँले पछि बुझ्दा खेरी जबर्जस्ती करणी गरेको रहेनछ भनेर बयान दिनु…