पल प्रकरणले बालकलाकारका अभिभावकमा ल्याएको त्रास, भन्छन्- 'विचलित छौं'

काठमाडौं : नाबालिकामाथि जबर्जस्ती करणी आरोप लागेका कलाकार पल शाह प्रकरणले यतिबेला मिडिया र सामाजिक सञ्जाल छाएको छ। युट्युबले आतंक फैलाइरहेको छ भने फेसबुक र ट्वीटरमा पक्ष-विपक्षमा मत आइरहेका छन्। यही अफवाहको भुमरीमा अत्तालिएका छन्, धादिङका कल्याणप्रसाद घिमिरे। उनी न पल शाहको पक्षमा छन् न त विपक्षमै। चिन्ताको कारण हो-…