स्वास्थ्य सुविधामा कर्णाली भन्दा सुदूरपश्चिम पछाडि

१०० बेड भन्दा माथिका अस्पतालमा पनि सुदूरपश्चिम पुछारमा छ। बागमतीमा सबैभन्दा धेरै २६ अस्पताल रहेकोमा सुदूरपश्चिममा जम्मा २ वटा छन्। कर्णालीमा समेत तीनवटा ठूला अस्पताल सञ्चालित छन्।

सम्बन्धित सामग्री

आईएनएफ नेपालको ७१ वर्षे यात्रा: स्वास्थ्य क्षेत्रमा गरेका काम र भावी योजना

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ११ जिल्लाहरुमा सामुदायीक विकास तथा स्वास्थ्यका क्षेत्रमा विभिन्न परियोजनाहरु नेपाल सरकारका विभिन्न निकायहरु तथा दातृ निकायहरुसँगको समन्वय तथा सहकार्यमा संचालन गरिरहेको छ।

बाँके क्षेत्र नं.२ मा बहालवाला मन्त्री र पूर्वमेयरबीच टक्कर

बाँके कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार हो । योसँगै यी दुई प्रदेशको व्यापारिक, शैक्षिक तथा स्वास्थ्य उपचार गर्ने केन्द्र पनि हो  बाँकेको नेपालगन्ज । नेपालगन्जमा क्षेत्रीय विमानस्थल भएकोले कर्णाली...

पिसिएल नर्सिङ कलेज : कर्णाली र सुदूरपश्चिममा शून्य, बागमतीमा ११ वटा

शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग र नेपाल नर्सिङ काउन्सिलका कर्मचारीका अनुसार सिटिइभिटीकै कमजोरीका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशमा पिसिएल नर्सिङ कार्यक्रम सञ्चलन नहुने अवस्था आएको हो।

‘स्वस्थ नारी पहल अभियान’अन्तर्गत ग्लोबल आइएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल आइएमई स्वस्थ नारी पहल अभियान’ अन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ। बैंकले पश्चिम रुकुमको मुसीकोट नगरपालिका–७ स्थित साँख स्वास्थ्य चौकी, सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१६ स्थित सानीलेख स्वास्थ्य चौकी, बैतडीको पञ्चेश्वर गाँउपालिका–५ स्थित गिरेगाडा स्वास्थ्य चौकी, डोटीको पूर्वीचौकी गाँउपालिका स्थित […]

ग्लोबल आईएमई बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंकले ग्लोबल आइएमई स्वस्थ नारी पहल अभियानअन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।बैंकले पश्चिम रुकुमको मुसीकोट नगरपालिका–७ स्थित साँख स्वास्थ्य चौकी, सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१६ स्थित सानीलेख स्वास्थ्य चौकी, बैतडीको पञ्चेश्वर गाँउपालिका–५ स्थित गिरेगाडा स्वास्थ्य चौकी, डोटीको पूर्वीचौकी गाँउपालिका स्थित सानागाँउ स्वास्थ्य चौकी, दार्चुलाको […]

स्वास्थ्य सेवामा अब्बल बन्दै खजुरा

राँझा– बाँकेको खजुरा गाउँपालिका जनप्रतिनिधि आएको पाँच वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा अब्बल बन्दै गएको छ ।  खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लुम्बिनी प्रदेशका बर्दिया, दाङलगायत सुदूरपश्चिम र कर्णाली प्रदेशबाट ठूलो सङ्ख्यामा बिरामी आउनेक्रम बढेको छ । खजुरा गाउँपालिकाले वडा नं ३ मा १५ शैययाको अर्को अस्पताल निर्माण गरिरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई […]

दृश्यमा बन्दसत्र प्रवेश गर्नुअघि माओवादी प्रतिनिधिहरुको स्वास्थ्य परीक्षण

काठमाडौं : नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गतको बन्दसत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ।  बन्दसत्र अघि कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिको 'होल बडी चेकअप' गरिएको थियो। महाधिवेशनमा उपस्थित हुन आएका प्रतिनिधिहरुको स्वास्थ्यकर्मीले रगत लिएर परीक्षणका लागि अस्पताल लगेका छन्।

चाडपर्व मनाउन आउने यात्रुहरूको एन्टिजेन परीक्षण गर्न स्वास्थ्य विभागको अनुरोध

चाडपर्वलाई मध्यनजर गर्दै स्वास्थ्य सेवा विभागले  एन्टिजेन परीक्षणको व्यवस्था गर्न विभिन्न निकायलाई अनुरोध गरेको छ । सबै हेल्थ डेस्क, नगर तथा गाउँपालिकाहरू, स्वास्थ्य कार्यालय, स्वास्थ्य निर्देशनालय, प्रदेशस्तरीय स्वास्थ्य मन्त्रालय (बागमती, गण्डकी, लुम्बिनी) र प्रदेशस्तरीय सामाजिक विकास मन्त्रालय (प्रदेश १, २, कर्णाली र सुदूरपश्चिम) लाई विभागले एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन अनुरोध गरेको हो ।  चाडपर्व मनाउन विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुहरूको सकेसम्म सीमा नाकाका हेल्थ डेस्कहरूमा र छुटेकाहरूको समुदायमा तथा देशभित्रकै उ...

कोरोनाको सबैभन्दा उच्च संक्रमण कर्णाली प्रदेशमा, ४४.५ प्रतिशतमा देखियो संक्रमण

काठमाडौं। पछिल्लो चौबिस घण्टामा कोरोनाको सबैभन्दा उच्च संक्रमण नेपालका सात प्रदेशमध्ये कर्णाली प्रदेशमा पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो चौबिस घण्टामा कर्णाली प्रदेशमा ३५३ नमुना परीक्षण गरिएको थियो, जसमा १९७ मा संक्रमण पुष्टि भएको थियो। अर्थात् परीक्षण गरिएकामध्ये ४४.५ प्रतिशतमा कोरोना देखिएको छ। कर्णालीपछि उच्च संक्रमण सुदूरपश्चिम प्रदेशमा देखिएको छ। सुदूरपश्चिममा परीक्षण गरिएकामध्ये ३७.५ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।

चौधरी फाउण्डेशनले वीर अस्पताललाई १८ आईसीयू बेड दिने

काठमाडौं। चौधरी फाउण्डेशनले वीर अस्पताललाई स्वास्थ्य सामाग्री दिने भएको छ। कोरोनाको दोस्रो लहरसँग लड्न चाहिने आवश्यक स्वास्थ्य सामाग्री र स्वास्थ्य उपकरण दिने भएको हो। १८ आईसीयू बेड र अक्सिजन प्लान्ट स्थापना गर्ने बताएको छ। यसैगरी, फाउण्डेशनले कर्णाली र सुदूरपश्चिम प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा गरेको छ। महामारीको समयमा देशका कर्पोरेट तथा निजी क्षेत्रले सहायता बढाएका छन्।