काठमाडौं : डेढ महिनाको अवधिमा ४ सय ९२ जनाले आत्महत्या गरेका छन्। सरकारले लकडाउन घोषणा गरेको चैत ११ गतेदेखि वैशाख २० गतेसम्म ४ सय ९२ जनाले आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ। सबैभन्दा धेरै आत्महत्याको घटना प्रदेश नम्बर १ मा भएको देखिएको छ। १ नम्बर प्रदेशमा ९४ जनाले आत्महत्या