एम्बुलेन्सको ठक्करबाट घाइते भएका युवकको मृत्यु

झापामा एम्बुलेन्सको ठक्करबाट घाइते भएका स्कुटर चालकको मृत्यु भएको छ । गत साउन ४ गते   झापाको कन्काई नगरपालिका–३ स्थित सुरुङ्गा– कुमरखोद सडकखण्डमा भएको सो दुर्घटनामा घाइते भएका स्कुटर चालक २३ वर्षीय राजेश कार्की आइतबार उपचारको क्रममा निधन भएको हो ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मे १ च १६५४ नं। को एम्बुलेन्सले विपरीत दिशाबाट आइरहेको प्र १-०१-०१५ प २१४८ नं. को स्कुटरलाई ठक्कर दिँदा झापा गाउँपालिका–६ बस्ने राजेश कार्की र उनको श्रीमती २० वर्षीया शर्मिला कार्की घाइते भएका

सम्बन्धित सामग्री

झापामा एम्बुलेन्सको ठक्करबाट युवकको मृत्यु

काठमाडौं । झापाको कनकाई नगरपालिका–९, घैलाडुब्बामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्री युवकको मृत्यु भएको छ । स्थानीय ३६ वर्षीय उमेश थापाको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको जनाइएको छ । हिजो बेलुका करिब ७ बजे मे१च ५२५ नम्बरको एम्बुलेन्सले थापालाई ठक्कर दिएको थियो ।...