डडेल्धुरा । सुदुरपश्चिम प्रदेशमा सोमबार मात्रै ३७ जना कोरोना पोजेटिभ देखिएको छ । कोरोना प्रयोगशाला धनगढीमा गरिएको परिक्षणमा सोमबार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कञ्चनुपरका १९ जना, दार्चुलाका १० जना, कैलालीका १ जना र डडेल्धुराका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीका प्रमुख मेसु डाक्टर हेमराज पाण्डेले बताएका छन् …