पालिकाले नियमावली कार्यान्वयन गर्न नसक्दा रोकियो कित्ताकाट र रजिस्ट्रेसन, जनतालाई सास्ती

विराटनगर। मोरङका स्थानीय तहले सरकारले जारी गरेको भूउपयोग नियमावलीलाई कार्यान्वयन नगर्दा भूमिसुधार तथा मालपोत कार्यालयमा जग्गाको लिखत रजिस्ट्रेसन घटेको