कर्णालीका तीन जिल्लामा मंगलबारसम्म मतपेटिका संकलन हुने

सुर्खेत । कर्णाली प्रदेशका हुम्ला, मुगु र डोल्पामा भोलि मङ्लबारसम्म मतपेटिका जिल्ला सदरमुकाममा आइपुग्ने बताइएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जाजरकोटमा आज बेलुका र रुकुम पश्चिममा दिउँसोसम्म मतपेटिका सङ्कलन हुने जानकारी दिए । माथिल्लो कर्णालीका तीन जिल्लाबाट आजै मतपेटिका जिल्ला आउने अवस्था नरहेको उनले जनाए । ‘भौगोलिक विकटताका […]

सम्बन्धित सामग्री

कर्णालीका हिमाली जिल्लामा अझै भएन मतपेटिका संकलन, हेलिकोप्टर पठाइँदै

५ मंसिर, सुर्खेत । कर्णाली प्रदेशका कतिपय हिमाली जिल्लाहरूमा अझै मतपेटिका संकलन हुन सकेको छैन । आइतबार नै मतदान सम्पन्न भए पनि भौगोलिक विकटता र सडक सञ्जालको पहुँच नहुँदा मतपेटिका संकलन हुन नसकिरहेको हो । सडक सञ्जाल नजोडिएको र हेलिकोप्टरबाट संकन गर्नुपर्ने भएकाले अझै पनि मतपेटिका सम्बन्धित क्षेत्रमा ल्याउन नसकिएको हो । प्रदेशको डोल्पा, हुम्ला, […]

काठमाडौंको कुन-कुन ठाउँमा हुँदैछ मतगणना ?

काठमाडौंमा आजै मतगणना हुँदै छ । मतदानस्थलबाट मतपेटिका संकलन गरी गणनास्थलतर्फ लगिएको छ । आइतबार साँझ ५ बजे मतदान सकिएपछि काठमाडौंका मतदानस्थलबाट मतपेटिकाहरू गणनास्थलमा लैजान सुरु गरिएको थियो ।सर्वदलीय बैठक बसेर आजै मतगणना गरिने जनाइएको छ । निर्वाचन आयोगले पनि काठमाडौँ उपत्यका लगायत केही जिल्लामा आजै मतगणना सुरु गर्ने जनाएको छ । काठमाडौंमा १० ठाउँमा मतगणना हुँदैछ ।काठमाडौंका मतगणना स्थलहरूकाठमाडौं १ को-अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, क्षेत्र नं २ को -कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्

मोरङमा भोलि बिहानदेखि नै मतगणना हुने

मोरङ – आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मोरङमा करिब ६४ प्रतिशत मत खसेको छ । जिल्लामा कुल सात लाख ३५ हजार ५२५ मतदाता रहेका छन् । त्यसको करिब ६४ प्रतिशत मत खसेको प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख अधिकृत लेवनकश्यप अधिकारीले बताएका छन् । जिल्लामा अहिले मतदानस्थलबाट मतपेटिका संकलन जारी छ । मतपेटिका संकलन गर्न […]

मतपेटिका संकलनलगत्तै मतगणना : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ५ बजे मतदान कार्य सम्पन्न भएपछि मतपेटिका संकलन भएलगत्तै मतगणाना आरम्भ गर्ने बताएका छन्। भक्तपुरको लोकन्थलीबाट मतदान गरेपश्चात् पत्रकारलाई प्रतिक्रया दिँदै उनले मतपेटिका संकलन भइसकेपछि सर्वदलीय छलफलपश्चात मतगणना हुने जानकारी दिएका हुन्।  हिमाली जिल्लामा राति नै सबै मतपेटिका आउन सम्भव नभएकाले हेलिकप्टरबाट पनि ल्याउने उनले बताए। उनले सबै मतदातालाई निर्वाचनमा सहभागी भई मताधिकार प्रयोग गर्न आह्वान पनि गरे। थपलियाले निर्वाचनलाई ...

मुगुमा ६५ प्रतिशत मत खस्यो

३० वैशाख, मुगु । जिल्लामा ६५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार साढे २ बजेसम्मको विवरण ६५ प्रतिशत मत खसेको हो । स्थानीय पालिकाका निर्वाचन अधिकृतका अनुसार साढे २ बजेसम्म ६५ प्रतिशत मतदान भइसकेको छ । मतदान सकिएपछि सबै केन्द्रबाट आज राति नै मतपेटिका संकलन गरी दलहरूको बैठकको निर्णय अनुसार मतगणना […]

प्रधानमन्त्री देउवाको डडेल्धुरा सहित, ६ जिल्लामा अझै सुरू भएन मतगणना

निर्वाचन आयोगका अनुसार अझै ६ जिल्लामा मतगणना सुरू हुन सकेको छैन। मतपेटिका संकलन जारी रहेका कारण सल्यान, डोटी, दैलेख, कैलाली, डडेल्धुरा र तेह्रथुममा मतगणना सुरू हुन सकेको छैन। प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा पनि मतगणना सुरू हुन सकेको छैन। कैलालीको भने एउटा निर्वाचन क्षेत्रमा मतगणना सुरू भएको छ। तर, अर्को निर्वाचन क्षेत्रको मतपेटिका अझै सदरमुकाम…

११ जिल्लामा मतपेटिका संकलन जारी

निर्वाचन आयोगका अनुसार बिहिबार निर्वाचन भएका ४५ जिल्लामध्ये ११ जिल्लाको मतपेटिका संकलन अझै जारी रहेको छ। पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरूको मतपरिणाम आइरहँदा दोश्रो चरणमा निर्वाचन भएको ललितपुरको मात्र मतगणना भैरहेको छ। निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रबाट बिहान १० बजे प्राप्त जानकारीअनुसार, तेह्रथुम जिल्लाको ५७ मध्ये २०, सिन्धुली जिल्लाको १३७ मध्ये १८, काभ्रेपलान्चोकको…

मतपेटिका हेर्न दलहरूले राखे आफ्नै सिसिटिभी

आइतबार ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा पहिलो चरणको चुनाव भएको छ। प्रदेश र प्रतिनिधि सभा सदस्य छान्न भएको निर्वाचनमा ६५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। धेरै जिल्ला हिमाली र पहाडी क्षेत्रमा पर्ने भएकाले सबै ठाउँमा मतपेटिका संकलन अझै सकिएको छैन। केही विकट जिल्लामा मंगलबार साँझमात्र मतपेटिका संकलन हुने जनाइएको छ। मतपेटिका संकलन भएका…