प्रधानमन्त्री देउवाको डडेल्धुरा सहित, ६ जिल्लामा अझै सुरू भएन मतगणना

निर्वाचन आयोगका अनुसार अझै ६ जिल्लामा मतगणना सुरू हुन सकेको छैन। मतपेटिका संकलन जारी रहेका कारण सल्यान, डोटी, दैलेख, कैलाली, डडेल्धुरा र तेह्रथुममा मतगणना सुरू हुन सकेको छैन। प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा पनि मतगणना सुरू हुन सकेको छैन। कैलालीको भने एउटा निर्वाचन क्षेत्रमा मतगणना सुरू भएको छ। तर, अर्को निर्वाचन क्षेत्रको मतपेटिका अझै सदरमुकाम…

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाको जिल्लामा थालियो मतगणना

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन अमरगढी नगरपालिका–५ मा मतगणना भइरहेको छ । जिल्लामा ५६।६४ प्रतिशत मत खसेको हो । जिल्लामा कूल मतदाता ९१ हजार …

प्रधानमन्त्री देउवाको क्षेत्रमा मतगणना सुरु

डडेल्धुरा– प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ ।  आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन अमरगढी नगरपालिका-५ मा मतगणना भइरहेको छ । जिल्लामा ५६.६४ प्रतिशत मत खसेको हो । जिल्लामा कूल मतदाता ९१ […]

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो।...

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो ।  प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई निर्वाचनका लागि परिचालन गरिएको छ । “तीनवटा घेरा बनाएर सुरक्षा व्यवस्था मिलाएका छौँ”, उनले भने, “मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा सेनाले सुरक्

प्रधानमन्त्री देउवा गृह जिल्लामा व्यस्त, आज दुई चुनावी सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेलधुरामा व्यस्त भएका छन् । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका देउवा बुधबार काठमाडौंबाट धनगढी पुगेका थिए । बिहीबार गृहजिल्ला डडेलधुरा पुगेर अमरगढीमा चुनावी सभालाई सम्बोधन गरेका देउवा चुनावी सभामै व्यस्त बनेका छन् ।प्रधानमन्त्री देउवाको निजी सचिवालयका अनुसार आज साढे ११ बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी र दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।देउवाले कात्तिक १

प्रधानमन्त्री देउवाको गृह जिल्लामा सडकको अवस्था कहाली लाग्दो

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ अन्तर्गत राजमार्गसँगै रहेको भात्काँडा बजारमा प्रत्येक चुनावको मुखमा डोजर खडा गरिन्छ । तर सडक भने जस्ताको तस्तै रहेकाे छ । कालोपत्रे सडक बनाउने ठेक्का हुने क्रममा ८ महिना अघि पनि यो सडकमा ९ करोड ६० लाख रुपैयाँमा टेण्डर भएको छ । तर विभिन्न बहानाका कारण सडक निर्माणको कार्य अगाडि बढ्न […]

डडेल्धुराको बढ्यो बजेट, प्रधानमन्त्री देउवाको पालिकामा सबैभन्दा थोरै

डडेल्धुरा : संघीय सरकारले डडेल्धुराका स्थानीय तहमा बजेट वृद्धि गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा आगामी आर्थिक वर्षका लागि अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ बजेट बढेको हो।२ नगरपालिका र ५ गाउँपालिका गरी ७ स्थानीय तह रहेको डडेल्धुराले आगामी आर्थिक वर्ष ०७९/८० का लागि २ अर्ब ५९ करोड ७२ लाख रूपैयाँ बजेट पाएको छ। चालू आवमा डडेल्धुराले २ अर्ब ४० करोड ८१ लाख रकम बजेट पाएको थियो। चालू आवभन्दा आगामी आवको बजेट करिब १८ करोड ९१ लाखले बढेको हो।जिल्ल

प्रधानमन्त्री देउवाको गृह जिल्लामा कांग्रेसलाई चुनौती

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा नेपाली कांग्रेसलाई चुनौती भएकाे छ । प्रधानमन्त्री तथा काँग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाको गृहपालिका डडेल्धुराको गन्यापधुरामा एमाले र विपी कांग्रेसले चुनावी तालमेल गरेपछि नेपाली कांग्रेस डडेल्धुरालाई संकट परेको हाे । गाउँपालिका अध्यक्षमा वीपी कांग्रेसबाट सुरेन्द्र मालीको चुनाव चिन्ह करुवा र उपाध्यक्षमा एमालेका इन्द्र महराको चुनाव चिन्ह सुर्यले कडा […]