सशस्त्र प्रहरीका आइजीपी प्रतिस्पर्धीहरू एकै जिल्लाका !

काठमाडौं । सशस्त्र प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेल नुवाकोटका हुन् । एकै जिल्लाका यी दुवैमध्ये एक जना सोमबारदेखि सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) हुनेछन् । आइतबार आईजीपी शैलेन्द्र खनालको पदावधि सकिँदै छ । सोही दिन सरकारले आईजीपीमा केसी र पौडेलमध्ये एक जनालाई नियुक्त गर्नेछ । आईजीपीको लाइनमा रहेका दुई […] The post सशस्त्र प्रहरीका आइजीपी प्रतिस्पर्धीहरू एकै जिल्लाका ! appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सीमामा खटिने प्रहरी नै आइजीपी हाे : सशस्त्र प्रहरी महानिरीक्षक अर्याल

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा खटिएका प्रत्येक सुरक्षाकर्मीकाे संगठन प्रमुख (आइजीपी)सरह जिम्मेवारी भएकाले कुनै माेलाहिजा नराखेर काम गर्न निर्देशन दिएका छन् ।

आइजीपी सिंहद्वारा मौलो पूजा

काठमाडौं, १८ असोज । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बडा दसैंका अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् । नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक सिंहले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाए । सिंहले मौलोपूजाका अवसरमा विशेष […]

बालुवाटारमा मन्त्रिपरिषद बैठक : आइजीपी नियुक्तिको तयारी

मन्त्रिपरिषदको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नेपाल प्रहरी र सशत्र प्रहरीको आइजीपी नियुक्ति गर्ने तयारी छ ।  दुवै संगठनको नेतृत्व आजबाट अनिवार्य अवकाशमा जान लागेकोले सरकारले आइजीपीबारे निर्णय गर्न लागेको हो । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरू र सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जाँदै छन् ।

सशस्त्रमा अर्याल, नेपाल प्रहरीमा को ?

३० वैशाखमा हुने स्थानीय तह निर्वाचन अघि मुलुकका दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नयाँ आइजीपी पाउँदै छन् । सशस्त्र प्रहरीमा आइतबार मात्रै एआईजीका लागि बढुवा सिफारिसमा परेका राजु अर्याललाई नयाँ आईजीपी बन्न बाटो खुलेको छ । अबको १३ दिनपछि अर्याल सशस्त्र प्रहरीको १२औं आईजीपी बन्नेछन् ।नेपाल प्रहरीमा पनि १८ वैशाखबाटै हालका आईजीपी शैलेश थापा क्षत्री ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि नेपाल प्रहरीमा पनि नयाँ आईजीपीको इन्ट्री हुनेछ । नेपाल प्रहरीमा

सशस्त्रमा ‘क्लियर’, नेपाल प्रहरीमा को ?

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन अघि मुलुकका दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नयाँ आइजीपी पाउँदै छन् । सशस्त्र प्रहरीका १०औं आईजीपी शैलेन्द्र खनाल अनिवार्य अवकाशमा गएसँगै ११औं आइजीपीका रूपमा पुष्पराम केसीले हाल जिम्मेवारी सम्हालिरहेका छन् । तर उनीसमेत १९ वैशाखमा अनिवार्य अवकाशबाट घर जाँदै छन् । निर्वाचनमा दुवै […] The post सशस्त्रमा ‘क्लियर’, नेपाल प्रहरीमा को ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

सशस्त्रमा राजु अर्याल अबको आइजीपी

काठमाडौं, ४ वैशाख । सशस्त्र प्रहरी बलमा राजु अर्यालले २० वैशाखबाट सशस्त्रको कमाण्ड सम्हाल्ने निश्चितप्रायः भएको छ । उनलाई सशस्त्रको एआइजीमा बढुवा सिफारिश गरेसँगै आइजीपी बन्ने निश्चितप्रायः भएको हो । अर्याल आफ्नो ब्याचीमा एकमात्र एआइजी हुनेछन् । आइजीपी पुष्पराम केसीले ३० वर्षे सेवावधि पूरा गरी १९ वैशाखमा सेवानिवृत्त हुने भएका छन् । उनकै ब्याची अर्का […]

घर जाँदै गरेका आइजीपी (फोटोफिचर)

काठमाडौं, २८ चैत्र । नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाल एउटै ब्याची हुन् । नेपाल प्रहरीमा सँगै इन्स्पेक्टरमा भर्ना भएका दुवै सेवानिवृत्त हुँदैछन् । क्षेत्री खनालभन्दा २१ दिन पछि सम्म सेवामा रहनेछन् । कारण हो खनाल आइजीपी भएको ४ वर्ष पूरा भएको छ । सशस्त्र प्रहरी नियमावलीमा ४ वर्ष […]

२१ दिनका लागि को बन्ला सशस्त्रको आइजीपी ?

काठमाडौं, २८ चैत्र । सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाल आजबाट ४ वर्षे कार्यकाल पूरा गरी घर जाँदैछन् । ३० वर्ष कार्यकाल पूरा हुन २१ दिन बाँकी भएपनि सशस्त्र प्रहरी नियमावली अनुसार ४ वर्ष कमाण्ड सम्हाल्न पाइने भएकाले उनी सेवानिवृत्त हुन लागेका हुन् । खनाल घर जाने भएपछि उनकै ब्याचीमध्येका पुष्पराम केसी र नारायण पौडेल प्रतिष्पर्धामा […]

सशस्त्र प्रहरीका आइजीपी प्रतिस्पर्धीहरू एकै जिल्लाका  !

सशस्त्र प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेल नुवाकोटका हुन् । एकै जिल्लाका यी दुवैमध्ये एक जना सोमबारदेखि सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) हुनेछन् । आइतबार आईजीपी शैलेन्द्र खनालको पदावधि सकिँदै छ ।सोही दिन सरकारले आईजीपीमा केसी र पौडेलमध्ये एक जनालाई नियुक्त गर्नेछ । आईजीपीको लाइनमा रहेका दुई एआईजी र आईजीपी खनाल एकै ब्याजी हुन् । एकै पटक उनीहरू प्रहरी नायव उपरीक्षक (डीएसपी) भएपछि २०५८ मा सशस्त्र प्रहरीमा गएका थिए । तत्कालीन नेकपा माओवादीलाई पर

भ्रष्टाचार गर्ने छुट कसैलाई हुँदैन : आइजीपी खनाल

सशस्त्र प्रहरी बलका प्रमुख(आइजीपी) शैलेन्द्र खनालले संगठनमा नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने छटु