सर्वोच्चको न्यायाधिसमा पहिलो अश्वेत महिलाको नियुक्ती सिनेटबाट ५३ मतले सदर

अमेरिकाको सर्वोच्च अदालतको न्यायाधिसमा पहिलो अश्वेत महिला केतन्जी ब्राउन ज्याक्सनको नियुक्ती आज सिनेटबाट सदर भएको छ । नियुक्तीका पक्षमा ५३ मत र विपक्षमा ४७ मत खसेको थियो । सबै डेमोक्रेटिक सिनेटरहरु र तीनजना रिपब्लिकन सिनेटरहरुले केतन्जीको नियुक्तीका पक्षमा मतदान गरेका थिए । रिपब्लिकन सिनेटरहरु सुसन कोलिन्ज, मिट रोम्नी र लिसा मुर्कोस्कीले नियुक्तीका पक्षमा मतदान गरे […]

सम्बन्धित सामग्री

अमेरिकामा अश्वेत जातिको जनसंख्या ३२ प्रतिशतले वृद्धि

वासिंगटन डिसी । अमेरिकामा अश्वेत जातिको जनसंख्या तीव्र गतिमा बढेको छ । प्यू रिसर्च सेन्टरको सरकारी तथ्याङ्कको विश्लेषण अनुसार अमेरिकामा बसोबास गर्ने अश्वेत मानिसहरूको जनसंख्या सन् २०२२ मा ४७.९ मिलियनको नयाँ उचाइमा पुगेको छ, जुन सन् २००० देखि करिब एक तिहाइ वा ३२ प्रतिशतले रेकर्ड गरिएको छ। यस अवधिमा अश्वेत जनसंख्यामा वृद्धि दुई वा बढी जातिको रूपमा देखिएको […] The post अमेरिकामा अश्वेत जातिको जनसंख्या ३२ प्रतिशतले वृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रहरीको निर्घात कुटपिटबाट एक अश्वेत नागरिकको मृत्यु

एजेन्सी । अमेरिकामा प्रहरीको निर्घात कुटपिटबाट एक अश्वेत नागरिकको मृत्यु भएको खुलेको छ । जनवरी ७ मा अमेरिकाको मेम्फिस सहरमा ती अश्वेत युवकलाई प्रहरीले कुटपिट गरेको थियो । अन्ततः प्रहरी उक्त कुटपिटसँग सम्बन्धित चारवटा भिडियो सार्वजनिक गर्न बाध्य भएको हो । भिडियोमा प्रहरीले उनलाई निर्ममतापूर्वक कुटेको देखिन्छ । भिडियो सार्वजनिक भएसँगै प्रहरीविरुद्ध अमेरिकामा प्रदर्शन भइरहेको […]

ट्रसको मन्त्रिपरिषद्मा चार अश्वेत नेतालाई महत्वपूर्ण जिम्मेवारी

नयाँ बेलायती प्रधानमन्त्री लिज ट्रसले गठन गरेको मन्त्रिपरिषद्‌मा  पहिलो पटक अश्वेतलाई महत्वपूर्ण मन्त्रालयको जिम्मा दिइएको छ । ट्रसले क्वासी क्वार्टेङलाई पहिलो अश्वेत अर्थमन्त्रीको रूपमा नियुक्त गरेकी छिन् । उनका आमाबाबु सन् १९६० को दशकमा घानाबाट आएका थिए । त्यस्तै जेम्स क्लिभरली पहिलो अश्वेत विदेश मन्त्री बनेका छन् ।क्लिभरलीकी आमा सियरा लियोनकी हुन् भने बुबा अश्वेत हुन् । उनले विगतमा अश्वेत मतदाताहरूलाई आकर्षित गर्न पार्टीले अझ धेरै गर्न आवश्यक भएको बताएका थिए । त्यस्तै, अश्वेत सम

अश्वेत आरोहीको टोलीलाई पर्यटन बोर्डको सम्मान

अल्पसंख्यक अश्वेत आरोहीहरूको टोलीले सगरमाथाको शिखर चुमेर काठमाडौं फर्किएको छ । अल्पसंख्यक अश्वेत समुदायबाट आफैँ नेतृत्व गरेर सामूहिक रूपमा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेर कीर्तिमान बनाएको ‘अल ब्ल्याक अमेरिकन’ टिमलाई पर्यटन बोर्डले...

अश्वेत समूह सगरमाथा चुचुरोमा, आरोहणमा नयाँ कीर्तिमान

यो सिजनमा आरोहण गर्न कस्सिएका तीन सय १७ मध्ये बिहीबार बिहानसम्म एक सय ७० आरोहीले चुमे सगरमाथा शिखर अश्वेत अल्पसंख्यक समुदायका ६ ‘अफ्रिकी–अमेरिकी’ आरोहीले बिहीबार बिहान सगरमाथाको शिखर चुमेका छन् । अमेरिकाको...

अमेरिकी सर्वोच्च अदालतमा पहिलो पटक अश्वेत महिला न्यायाधीश

वासिङ्टन । अमेरिकाको सर्वोच्च अदालतमा कन्टाजी ब्राउन ज्याक्सन न्यायाधीश बन्ने पहिलो अश्वेत महिला बनेकी छन् । अमेरिकी सिनेटले शुक्रबार ज्याक्सनको नाम न्यायाधीशमा अनुमोदन गरेपछि सर्वोच्च अदालतको २३३ वर्षको इतिहासमा अश्वेत महिला न्यायाधीशका रूपमा ज्याक्सनले नाम लेखाउन सफल भएकी हुन् । सर्वोच्च अदालतको नौ सदस्यीय बेन्चमा एक मात्र अश्वेत महिलाका रूपमा ज्याक्सन देखिनेछिन् । राष्ट्रपति जो […]

अमेरिकी सर्वोच्चमा पहिलोपटक अश्वेत महिला न्यायाधीश नियुक्त

काठमाडौं– केटान्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतमा सेवा गर्ने प्रथम अश्वेत महिला बनेकी छिन् । अमेरिकाको माथिल्लो सदन सिनेटले उनलाई सर्वोच्च अदालतमा नियुक्त गर्ने राष्ट्रपति जो बाइडेनको प्रस्ताव पारित गरेसँगै उनी अमेरिकी इतिहासमै सर्वोच्च अदालतमा सेवा गर्ने प्रथम अश्वेत महिला बनेकी हुन् । उनलाई न्यायाधीश बनाउने प्रस्तावमा भएको ऐतिहासिक मतदानमा ५३ सिनेटरले उनको पक्षमा तथा […]

अमेरिकी सर्वोच्च अदालतमा पहिलोपटक अश्वेत महिला न्यायाधीश

काठमाडौँ । अमेरिकाको सर्वोच्च अदालतको २ सय ३३ वर्षको इतिहासमा कन्टाजी ब्राउन ज्याक्सन न्यायाधीश बन्ने पहिलो अश्वेत महिला बनेकी छन् । अमेरिकी सिनेटले ज्याक्सनको नाम न्यायाधीशमा अनुमोदन गरेको छ । सर्वोच्च अदालतको ९ सदस्यीय बेन्चमा बस्ने ज्याक्सन पहिलो अश्वेत महिला बन्नेछिन् । राष्ट्रपति जो बाइडेनले आफ्नो चुनावी अभियानको क्रममा सर्वोच्च अदालतमा अश्वेत महिला न्यायाधीश नियुक्त […]

अमेरिकी सर्वोच्च अदालतमा पहिलोपटक अश्वेत महिला न्यायाधीश

अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीशमा पहिलोपटक अश्वेत महिला न्यायाधीश बन्ने पक्का भएको छ । न्यायाधीश कटान्जी ब्राउन ज्याक्सनको नाम सर्वोच्च अदालतका लागि लागि माथिल्लो सदन सिनेटले बिहीबार अनुमोदन गरेको हो । अमेरिकी सर्वोच्च अदालतको २३३ वर्षको इतिहाउमा ज्याक्सन ९ सदस्य रहेको बेन्चमा बस्ने पहिलो अश्वेत महिला न्यायाधीश बन्ने भएकी हुन् । तीन रिपब्लिकन सिनेटरले आफ्नो पार्टीगत […]

सर्वोच्च अदालतमा पहिलो अश्वेत महिला न्यायाधिस नियुक्त गर्ने बाइडेनको प्रतिवद्धता

अमेरिकी राष्ट्रपति जो बाइडेनले सर्वोच्च अदालतमा न्यायाधिसबाट स्टीफन ब्रेयर सेवानिवृत्त भइसकेपछि उनको स्थानमा पहिलो अश्वेत महिला न्यायाधिस नियुक्त गर्ने प्रतिवद्धता जनाएका छन् । आफू असाधारण योग्यता, चरित्र र अनुभवयुक्त न्यायाधिस नियुक्त गर्ने बाइडेनले बताए । अमेरिकाको सर्वोच्च अदालतको इतिहासमा पहिलो अश्वेत महिला न्यायाधिस नियुक्त गर्ने बाइडेनले जनाएका हुन् । नियुक्त गर्ने व्यक्तिको छनौट फरबरीको अन्तिमसम्म […]