वडाध्यक्षको हत्या गरेको अभियोगमा जेसिबी चालक पक्राउ

ईश्वरपुर नगरपालिका–३ बाण टोलस्थित मुखलाल बाँध पोखरी खन्ने विषयमा भएको विवादमा जेसिबीको बकेटले हानी सोही वडाका वडाध्यक्ष ५५ वर्षीय सूर्यकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा जेसिबीका चालक हरिपुर नगरपालिका–१ हजारबिघा बस्ने रबिन तामाङ भन्ने ४० वर्षीय हर्कबहादुर गोलेलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त बिषयमा वडा अध्यक्ष सूर्य कुमारसँग जेसिबी ठेकदार ईश्वरपुर नगरपालिका–३ भक्तिपुर बस्ने ३१ वर्षीय प्रेमराज दाहाल, पोखरी ठेकदार सोही ठाउँ बस्ने ४० वर्षीय ईन्दल सहनी र जेसिबी चालक हर्कबहादुरबीच शुक्रबार राति बिवाद हुँदा हर्कबहादुरले आवेशमा आई जेसिबी स्टार्ट गरी वडाअध्यक्षलाई हानेर खाल्टोमा पुरेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी उपरीक्षक समेतको टोली खटिई गई वडा अध्यक्षलाई उद्दार गरी उपचारको लागि एम्बुलेन्सद्वारा जिल्ला अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सम्बन्धित सामग्री

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं। सामाजिक सञ्जालमा तेश्रो लिङ्गीको तस्विर र महिलाको सम्पर्क विवरण समेत उल्लेख गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ का इनड्राईभरका ट्याक्सी चालक २४ वर्षीय कर्म वाङ सिङ लामा रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको […]

नक्कली फेसबुक आईडी बनाएर चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

५ साउन, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा तेस्रोलिङ्गीको नक्कली एकाउन्ट बनाएर चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका–५ घर भइ हाल काठमाडौंको बौद्ध बस्ने २४ वर्षीय ट्याक्सी चालक कर्मवाङ सिंङ लामा छन् । पीडितले प्रहरीको साइबर ब्यूरोमा दिएको उजुरीका आधारमा उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा […]

मुख्तार मियाँको हत्याका आरोपी ५ जना पक्राउ

पर्सा, ३० पुस । मुख्तार मियाँको हत्या गरेको अभियोगमा ५ जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–३ छप्कैया बस्ने भारत बिहार जिल्ला वैशाली ग्रामपञ्चायत महुवा घर भएका ई(रिक्सा चालक ४५ वर्षीय मुख्तार मियाँको हत्या गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा पर्सा छप्कैया बस्ने भारत बिहार पूर्वी चम्पारण मोतीहारी घर भएका […]

सामान्य झगडाका कारण मुख्तार मियाँको ज्यान गयो, ५ जना पक्राउ

पर्सा :  वीरगञ्ज महानगरपालिका-३ छप्कैया बस्ने भारत बिहार जिल्ला वैशाली ग्रामपञ्चायत महुवा घर भएका ई-रिक्सा चालक ४५ वर्षीय मुख्तार मियाँको हत्या गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा पर्सा छप्कैया बस्ने भारत बिहार पूर्वी चम्पारण मोतीहारी घर भएका ३० वर्षीय सुनिल कुमार, बारा परवानीपुर गाउँपालिका-५ बस्ने २२ वर्षीय निकेश पटेल, पर्सा छप्कैया बस्ने भारत बिहार मुंगेर थाना हवेली खडपपुर ग्राम बैजरपुर घर भएका ५५ वर्षीय सपन मण्डल, छप्कैया बस्ने भारत बिहार घर भएका बक्सर भन्ने

वडाअध्यक्षको हत्याको आरोपमा जेसिबी चालक पक्राउ

सर्लाही, १३ असार । जेसिबीको बकेटले हानी वडाअध्यक्षको हत्या गरेको अभियोगमा जेसिबी चालक पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । ईश्वरपुर नगरपालिका ३ बाण टोलस्थित मुखलाल बाँध पोखरी खन्ने बिषयमा भएको बिवादमा जेसिबीको बकेटले हानी सोही वडाका वडाअध्यक्ष ५५ वर्षीय सूर्य कुमार श्रेष्ठको हत्या गरेको अभियोगमा जेसिबीका चालक हरिपुर नगरपालिका १ हजारबिघा बस्ने रबिन तामाङ भन्ने […]

जेसिबीको बकेटले हानेर वडाध्यक्षको हत्या, चालक पक्राउ

काठमाडौं, असार १३। ईश्वरपुर नगरपालिका–३ बाण टोलस्थित मुखलाल बाँध पोखरी खन्ने विषयमा भएको विवादमा जेसिबीको बकेटले हानी सोही वडाका वडाध्यक्ष ५५ वर्षीय सूर्यकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा जेसिबीका चालक हरिपुर नगरपालिका–१ हजारबिघा बस्ने रबिन तामाङ भन्ने ४० वर्षीय हर्कबहादुर गोलेलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त विषयमा वडाध्यक्ष सूर्यकुमारसँग जेसिबी ठेकदार ईश्वरपुर नगरपालिका–३ […]

आफ्नै सहचालकलाई कालिगण्डकी नदीमा बगाएको अभियोगमा चालक सहित दुई जना समातिए

काठमाडौः आफ्नै गाडीको सहचालकलाई घाइते बनाएर कालिगण्डकी नदिमा बगाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले सोमबार पत्रकार सम्मेलन गर्दै हत्या गरेको अभियोगमा पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो। प्रहरीले गल्याङ नगरपालिका वडा नम्बर ८ बंग्रान्ती बस्ने  २७ वर्षीय अमित परियार र २१