आफ्नै सहचालकलाई कालिगण्डकी नदीमा बगाएको अभियोगमा चालक सहित दुई जना समातिए

काठमाडौः आफ्नै गाडीको सहचालकलाई घाइते बनाएर कालिगण्डकी नदिमा बगाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले सोमबार पत्रकार सम्मेलन गर्दै हत्या गरेको अभियोगमा पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो। प्रहरीले गल्याङ नगरपालिका वडा नम्बर ८ बंग्रान्ती बस्ने  २७ वर्षीय अमित परियार र २१