लोकतान्त्रिक गणतन्त्र सात दशकको संघर्षबाट प्राप्त महत्वपूर्ण उपलब्धिः राष्ट्रपति - NepaliPatra

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालीले सात दशकभन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । लामो संघर्ष र बलिदानबाट प्राप्त […]

सम्बन्धित सामग्री

लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस क्षेत्रको महत्वपूर्ण भूमिका : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आज आयोजित नेपाल पत्रकार महासङ्घको साधारणसभा उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यवस्था परिवर्तनका विभिन्न आन्दोलनमा पत्रकारिता जगतले महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । “परिर्वतनबाट प्राप्त उपलब्धि संस्थागत गर्न चुनौती बढेको छ,” उहाँले भन्नुभयो, “यसका लागि प्रेस क्षेत्रको …

लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस क्षेत्रको भूमिका महत्वपूर्ण : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताएकी छन्।   कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आज आयोजित नेपाल पत्रकार महासंघको साधारणसभा उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यवस्था...

माधव नेपालको दावी : संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना मेरो नेतृत्वमा भयो

१९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दावी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आफू नेतृत्वको तत्कालीन एमालेले गणतन्त्रमा जाने निर्णय गरेर सो आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए । गणतन्त्रको पक्षमा […]

लोकतान्त्रिक गणतन्त्र ल्याउन गिरिजाबाबुको महत्वपूर्ण योगदानः प्रधानमन्त्री देउवा

काठमाडौं, असार २१ । प्रधानमन्त्री शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालाको महत्पूर्ण भूमिकाकै कारण लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताएका छन् । स्व कोइरालाको मंगलबार शालिक अनावरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले पञ्चायती व्यवस्था हटाएर बहुदलिय व्यवस्था ल्याउन कठिन राजनीतिक मोडमा कोइरालाले कांग्रेस र देशलाई योगदान दिएको बताएका छन् । हतियार उठाएर हिडेकालाई समेत शान्ति सम्झौतामा ल्याउने कोइरालाकै कारण […]

सङ्घीय लोकतान्त्रिक गणतन्त्र युगान्तकारी परिवर्तन : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्ति सामान्य नभएर यो एउटा युगान्तकारी परिवर्तन र ऐतिहासिक घटनाक्रम भएको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले गणतन्त्र नेपालको स्थापनाका लागि नेपालीहरुको महत्वपूर्ण त्याग, तपस्या र बलिदानबाट मात्रै सम्भव भएको हो भने ।सन्देशमा सबैको मेहनत, योगदानबाट आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो र मजबुत बनाउँदै लैजानु सबै नेपालीहरुको कर्तव्य र अधिकार रहेको उल्लेख गरिएको छ । सन्दे

सङ्घीय लोकतान्त्रिक गणतन्त्र युगान्तकारी परिवर्तन : मुख्यमन्त्री केसी

काठमाडाैँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्ति सामान्य नभएर यो एउटा युगान्तकारी परिवर्तन र ऐतिहासिक घटनाक्रम भएको बताएका छन्। गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले गणतन्त्र नेपालको स्थापनाका लागि नेपालीहरूको महत्त्वपूर्ण त्याग, तपस्या र बलिदानबाट मात्रै सम्भव भएको बताएका हुन्। सन्देशमा सबैको मेहनत, योगदानबाट आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै […]

'माओवादी जनयुद्ध नभएको भए मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र हुने थिएन'

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस विद्रोहकै कारणले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताएका छन्। माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘माओवादी जनयुद्ध र मधेस जनविद्रोह नभएको भए मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र हुने थिएन। यो मुलुकमा निरंकुश व्यवस्था र शासनको अन्त्य हुने थिएन। संवैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्रमै रुमल्लिएर बसिरहेको हुन्थ्यो होला। अध्यक्ष प्रचण्डको नेतृत्वमा कुशल प

लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु सबै दलको जिम्मेवारी : प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु सबै दलको जिम्मेवारी भएको बताउनुभएको छ ।  चितवनमा सुरु भएको एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै उहाँले एमालेलाई महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय स्वाधीनताको सुनिश्चित गरी देशलाई समृद्ध बनाउन समान धारणा तय गर्न सबै दलबीच संवाद र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।  ‘कानुनी शासन, जनअधिकार, व्यक्तिगत स्वतन्त्रताकाे रक्षा गर्नु...

संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं। नेकपा एमाले स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको बताएकी छिन्। बागमती प्रदेशसभाको प्रिबजेटको छलफलमा बोल्दै नेतृ शाक्यले यस्तो बताएकी हुन्। ‘अहिले लोकतन्त्र बलियो हुनुपर्ने, संघीयता बलियो हुनुपर्ने र प्रदेश सरकार बलियो हुनुपथ्र्यो’, उनले भनिन्, ‘हामीले बलिदानबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको छ।’ बागमती प्रदेशको नीति र बजेट कोभिड नियन्त्रणमा केन्द्रित हुनुपर्ने उनले बताइन्।