महाअभियोग सिफारिस समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्को महाअभियोग सिफारिस समितिको बैठक आज बस्दै छ । बैठक सिंहदरबारमा बस्नेछ । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोगमाथि छलफलका क्रममा जबरासँग आजको बैठकमा पनि प्रश्नोत्तर हुनेछ । मध्यान्ह १२ः३० बजे सिंहदरबारमा बस्ने बैठकमा समितिले जबरासँग आफूले तयार गरेका प्रश्नहरुको बयान लिनेछ ।  जबरासँग समितिले अहिलेसम्म ११ वटा प्रश्नको मात्रै...

सम्बन्धित सामग्री

महाअभियोग सिफारिस समिति बैठक बस्दै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक शनिबार बस्दैछ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा आज अपरान्ह १२ः३० बजे सिफारिस समितिको बैठक बस्ने भएको हो । असोज १ गते हाल कायम प्रतिनिधिसभाको आयु सकिँदैछ । यसअघि प्रतिनिधिसभाबाट चोलेन्द्रविरुद्धको महाभियोग नटुंग्याए के हुन्छ ? भन्ने बहस अहिले चर्चामा छ । यदि […]

महाअभियोग सिफारिस समितिको बैठक बस्दै

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन गर्न गठित महाअभियोग सिफारिस समितिको बैठक आज बस्ने भएको छ । समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार महाअभियोग सिफारिस समितिको बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ ।१ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो । जबराविरुद्ध महाअभियोग दर्ता भएपछि २२ फागुनमा महाअभियोग सिफारिस समिति बनेको थियो । २९ फागुनमा प्रतिनिधि सभामा पेस भएको महाअभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफ