२७ कात्तिक, हेलम्बु (सिन्धुपाल्चोक) । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिसमशेर जबराका प्रतिस्पर्धी शेरबहादुर तामाङलाई खोज्दै अनलाइनखबरकर्मी उत्तरी सिन्धुपाल्चोक पुग्दा उनी हेलम्बु गाउँपालिकाको शेराबेंसीमा भेटिए ।
राणासँग चौथो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका एमालेका युवा नेता तामाङले राणा आफूसँग तेस्रो पटक हारको नजिक रहेको दाबी गरे ।
तामाङले भने- ०५६ सालमा राणा र म चुनावी …