काठमाडौं, १२ भदौ । सरकारले भन्सार विधेयक र विद्युत विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको छ । नेपाल सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठक उक्त निर्णय गरेको बताईन् । साथै, आजको मन्त्रिपरिषद्को बैठकले दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । त्यसैगरी प्रतिनिधि सभा सदस्यद्वय […]