काठमाडौं : जनता समाजवादी पार्टी छाडेर हालै नयाँ पार्टी खोलेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र महिन्द्र राय यादव पनि अब गठबन्धनमा मिसिने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई उनीहरुले आज साँझ बालुवाटारमा भेटेर यस बिषयमा छलफल गरेका हुन्।मंसिर ४ गते सरकारले संघ र प्रदेशको निर्वाचनको मिति तोकेसँगै नेपाल समाजवादी पार्टी खोलेका भट्टराई र यादव बालुवाटार पुगेका हुन्।भेटमा समसामयिक राजनीतिक घटनाक्रम र चुनावी तालमेललगायतका विषयमा छलफल भएकाे बताइएकाे छ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई