सेन वंशीय पाल्पाली राजा मणिमुकुन्द सेनको नाममा रहेको यो उद्यान पिकनिक, विवाह, भेटघाट, सामाजिक संघसंंस्थाका विभिन्न कार्यक्रमको थलो बन्दै गएको छ । ३० को दशकबाट पुनर्जागरण र ५० को दशकबाट पुनः निर्माण शुरु भएको यो उद्यान देशकै नमूना र अगुवा उद्यानको रुपमा प्रख्यात भएको छ ।