भ्रष्टाचार मुद्दामा फ्रान्सका पूर्व राष्ट्रपतिलाई तीन वर्षको जेल सजाय
काठमाडौं । फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सार्काेजीलाई भ्रष्टाचार मुद्दामा तीन वर्षको जेल सजाय तोकिएको छ । आफु विरुद्धको 'क्रिमिनल केस'को सूचना माग्दै मजिस्ट्रेटलाई घुस खुवाएको अभियोगमा ६६ वर्षीय पूर्व राष्ट्रपति दोषी ठहर भएका हुन् ।
एजेन्सी । एल सल्भाडोरका पूर्व राष्ट्रपति माउरिसियो फ्युनेसलाई १४ वर्षको जेल सजाय सुनाइएकाे छ । त्यहाँको एक अदालतले दुइ आपाराधिक समुह मारा साल्बात्रुचा र बारियोसँग अबैध सम्बन्ध र साँठगाँठ गरेको आरोपमा फ्युनेसलाई दोषी ठहर गर्दै १४ बर्षको जेल सजाय तोकेको हो । एल सल्भाडोरमा सन् २००९ देखि सन् २०१४ सम्म राष्ट्रपति रहेका फ्युनेसले आपाराधिक समुहसँग […]
जोहानेसबर्ग । दक्षिण अफ्रिकाको संवैधानिक अदालतले पूर्व राष्ट्रपति ज्याकोब जुमालाई १५ महिनाको जेल सजाय गरेको छ । अदालतको अवहेलना मुद्दामा दोषी ठहर गर्दै संबैधानिक अदालतले जुमालाई जेल सजाय तोकेको हो । संबैधानिक अदालतका न्यायाधीश सिसि खाम्पेपेले अदालतको निर्णय सुनाएका थिए । अदालतले जुमालाई एन्कान्डला वा जोहानेसबर्गको प्रहरी चौकीमा पाँच दिनभित्र स्वयं उपस्थित हुन पनि आदेश […]
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय घोषणा भएको छ। अदालतको मानहानी गरेको भन्दै त्यहाँ सबैभन्दा ठूलो संवैधानिक अदालतले सजाय दिएको हो।
ज्याकब राष्ट्रपति हुँदा उनीविरुद्ध भ्रष्टाचारको आरोप लागेको थियो। उनले कारोबारी घराना र राजनेतासँगको सहकार्यमा निर्णय लिने प्रक्रिया प्रभावित गरेको बताइएको थियो। ज्याकबको कार्यकाल २०१८ मै…
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय सुनाइएको छ । यो निर्णय दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो अदालत कन्स्टिट्यूशनल कोर्टको हो ।कन्स्टिट्यूशनल कोर्टले ज्याकब जुमा अदालतको मानहानीको आरोपमा दोषी पाइएका थिए ।वास्तवमा ज्याकब जुमा जब राष्ट्रपति थिए तब भ्रष्टाचारको एक मामिलामा उनी एक अनुसन्धान आयोग समक्ष पेश हुनुपर्ने थियो ।ज्याकब जुमा कन्स्टिट्युशनल कोर्टले आदेश दिँदा दिँदै पनि यो अनुसन्धान आयोग समक्ष पेश भएका थिएनन् । सन् २०१८ मा ज्याकब जुमाको कार्यकाल समाप्त भएको थियो ।प
२८ जेठ, काठमाडौं । बिहीबार फ्रान्सको एक अदालतले राष्ट्रपति इम्यानुअल म्याक्रोँलाई थप्पड हान्ने व्यक्तिलाई चार महिनाको जेल सजाय सुनाइएको छ ।
म्याक्रोँलाई थप्पडा हान्ने डामिएन टारेललाई सुनाइएको सजायमा चार महिनाको जेल तथा १४ महिना निलम्बनको सजाय …
सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहनु भएका ली म्यूङलाई सन् २०१८ मा जेल हालिएको थियो । उहाँमाथि त्यसबखत १५ वर्षको जेल सजाय र एक करोड १० लाख अमेरिकी डलर जरिवाना तोकिएको थियो ।
काठमाडौं । इन्डोनेसियामा सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपतिको विरोध गरेको आरोपमा एक युवालाई १८ महिनाको जेल सजाय सुनाइएको छ ।
इन्डोनेसियाको सुमात्रा निवासी १८ बर्षिय एक...