किन हकारे गृहमन्त्री शर्माले आईजीपी अर्याललाई ? निरीह बन्दै आईजीपी
साउन १५ । प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालको कार्यशैलीको प्रहरी संगठनभित्रै चर्काे आलोचना हुन थालेको छ । उनीमाथि गृहमन्त्री जनार्दन शर्मासामु निरीह बनेको, राजनीतिक...
सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेल एआईजीमा बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार पौडेललाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम एआईजीमा बढुवा सिफारिस गरेको हो।सशस्त्रमा दुई वटा एआईजी पद रिक्त भए पनि पौडेललाई आईजीपीको एकल दाबेदार बनाउन र सिनियारिटी देखाउन एकल बढुवा सिफारिस गरिएपछि उच्च अधिकारी असन्तुष्ट बनेका छन्।वैशाख १८ गते आईजीपी नियुक्त भएका राजु अर्यालले संगठनमा विधिपद्धती कायम गर्न भूमिका खेल्