१४ मंसिर, काठमाडौं । नेपालको पर्वतीय एवं उच्च हिमाली क्षेत्रका फोहोरलाई दिगो व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय मार्ग निर्देशन बनाउने उदेश्यले आगामी जुनमा नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । सम्मेलनमा हिमालय क्षेत्रका काम गरेका विभिन्न वैज्ञानिक, इन्जिनियर, वातावरण विज्ञ, डाक्टरलगायत सहभागिता रहने भएको छ । यो सबै कामको मोडालिटी तय गर्न नेपाल बोर्डका कार्यकारी प्रमुख डा. […]