नाका खोल्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन चीन सकारात्मक भएको हो । मङ्गलबार बसेको नेपाल–चीन व्यापार

सम्बन्धित सामग्री

मुगुबाट चीनको नाका खोल्न माग

जुम्ला– कर्णाली प्रदेशको मुगुबाट उत्तरी छिमेकी मुलुक चीनको नाका खोल्न माग गरिएको छ । कर्णालीको आर्थिक, सामाजिक तथा व्यापारिक गतिविधिलाई बढाउने उद्देश्यका साथ मुगुको मुगुम कार्मारोङ गाउँपालिकाबाट चीनको तिब्बत जोड्ने नाक्च्या भञ्ज्यााङ नाका खोल्न माग गरिएको हो । जुम्लाकी प्रतिनिधि सभा सांसद छिरिङ ल्हामु तामाङले मुगुबाट चीन जोड्ने नाका खोल्न प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष माग गरेकी […]

चीनसँगको लामाबगर नाका खोल्न राष्ट्रपति भण्डारीको माग

बुना घिमिरेदोलखा : राष्ट्रपति विद्यादेवी भण्डारीले चीनसँगको सीमा नाका लामाबगर खोल्नुपर्ने बताएकी छन्। दोलखा सदरमुकाम चरिकोट भ्रमणका क्रममा बिहीवार उनले उक्त नाका खोल्नुपर्ने बताएकी हुन्।उनले प्राचीन कालदेखि नै यो नाकामार्फत छिमेकी मुलुकसँग व्यापार सम्बन्ध रहेको चर्चा गर्दै उनले यो नाकाको महत्त्व स्पष्ट पारेकी हुन्। राष्ट्रपतिले चीनसँगको व्यापारिक सम्बन्धमा जोड दिँदै उत्तरदक्षिण जोड्ने लामाबगर नाका बन्द रहेकाले उक्त नाका खोल्नुपर्ने आजको आवश्यकता रहेको बताइन्।उक्त नाका खोल्न सकेको खण्डमा चीन

‘झारा टार्न’ नाका खोल्दै चीन

काठमाडौँ । कोभिडको बहाना देखाएर एकतर्फी रूपमा सीमा नाका बन्द गरेको चीनले ट्रान्जिटमा रोकिएका मालवाहक कन्टेनरलाई नेपाल आउन दिने भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकाँग्रेसका अध्यक्ष ली चान्सुलाई राजनीतिक नेतृत्वले नाका खोल्न अनुरोध गरेपछि झारा टार्नु भए पनि चीनले केही दिनका लागि नाका खुलाउन लागेको हो । चीनले गत महिनादेखि तातोपानी र रसुवागढी […]

‘झारा टार्न’ आजबाट नाका खोल्दै चीन

काठमाडौं, भदौ ३० । कोभिडको बहाना देखाएर एकतर्फी रुपमा सीमा नाका बन्द गरेको चीनले ट्रान्जिटमा रोकिएका मालवाहक कन्टेनरलाई नेपाल आउन दिने भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकांग्रेसका अध्यक्ष ली चान्सुलाई राजनीतिक नेतृत्वले नाका खोल्न अनुरोध गरेपछि ‘झारा टार्न’ भए पनि चीनले केही दिनका लागि नाका खुलाउन लागेको हो । चीनले गत महिनादेखि तातोपानी […]

'झारा टार्न' नाका खोल्दै चीन

कोभिडको बहाना देखाएर एकतर्फी रुपमा सीमा नाका बन्द गरेको चीनले ट्रान्जिटमा रोकिएका मालवाहक कन्टेनरलाई नेपाल आउन दिने भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकांग्रेसका अध्यक्ष ली चान्सुलाई राजनीतिक नेतृत्वले नाका खोल्न अनुरोध गरेपछि 'झारा टार्न' भए पनि चीनले केही दिनका लागि नाका खुलाउन लागेको हो । चीनले गत महिनादेखि तातोपानी र रसुवागढी नाका बन्द गरेको छ । राष्ट्रपति विद्या भण्डारीसँग बुधबार भएको भेटमा लीले बिहीबारदेखि नै सीमा खोल्ने बताएका छन् । यो खबर आजको नागरिक दैनिकमा प्रकाशि

तातोपानी र रसुवागढी नाका खोल्न चीन तयार

काठमाडौं। तातोपानी र रसुवागढी नाका खोल्न चीन तयार भएको छ। एकैदिन १ हजार २३० जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ। विदेशी ठेकेदार कम्पनीले १.५ प्रतिशत आयकार तिर्नुपर्ने सरकारले निर्णय गरेको छ। कोरियामा ग्लोबल आइएमई बैंकको शाखा खुल्ने भएको छ। निम्न माध्यमिक तहका शिक्षकहरुको लाइसेन्स परीक्षा नतिजा सार्वजनिक गरिएको छ।

टिप्ताला भञ्ज्याङ नाका खोल्न प्रशासनलाई गाउँपालिकाको पत्र

काठमाडौँ । चार वर्षदेखि बन्द नेपाल–चीन सिमाना ओलाङचुङगोला (टिप्ताला भञ्ज्याङ) नाका खुलाउने पहलका लागि ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बूले पत्रै लेखेर प्रशासन कार्यालयलाई सहजीकरणका लागि अनुरोध गरेका हुन्  । नाका बन्द भएपछि स्थानीयलाई आर्थिक संकट पर्दा हातमुख जोर्न समस्या भएको, बस्ती स्थानान्तरणको स्थिति सृजना भएको, महँगी चरम […]

नाका खुलाउन चीन सकारात्मक छ : वाङ

काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यीले रसुवागढी र तातोपानी नाका खोल्न चीन सकारात्मक रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटमा चिनियाँ विदेश मन्त्री वाङले कोरोनाको कारण नाका खोल्न समस्या भएको बताएका थिए । अध्यक्ष दाहालसँगको भेटमा रहेका उनका स्वकीय सचिव रमेश मल्लले […]

नाका खोल्न माग गर्दै प्रदर्शन

चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।बुधबार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयले चीनसँग जोडिएका केरुङ र खासा नाका खुल्ला गर्न माग गर्दै आन्दोलन गरेका हुन् । आन्दोलनमा सहभागी अमिर तामाङले चीन आवतजावत गर्ने केरुङ र खासा नाका खुल्ला गर्न माग गरे । उन्ले चीन सरकारले हुम्लामा रहेको […]

दुई सातादेखि बन्द केरुङ नाका खोल्न आग्रह

नेपालसँगको व्यापारमा चीन असहयोगी बनेको भन्दै कूटनीति संवादबाट समाधान गर्न व्यापारीले आग्रह गर्दै आएका छन्। चीनले नेपालसँग उच्च राजनीतिक सम्बन्ध र लगानी बढाउँदै आए पनि सामान आयात–निर्यातमा भने सीमा नाका बन्द गरेर असहयोग गर्दै आएको छ।...