चिसो बढ्न थालेपछि बेँसी झर्न थाले भेडा–च्याङ्ग्राका गोठ

हिमालपारिको जिल्ला मनाङका लेकमा रहेका भेडाच्याङ्ग्रा तथा चौंरीगोठ बिस्तारै बेँसी झर्न थालेका छन् । वातावरण प्रतिकूल बन्दै अत्यधिक चिसो बढ्न थालेपछि भेडा–च्याङ्ग्रा तथा चौँरी गोठालाले बेँसीतर्फ गोठ सार्न सुरु गरेका हुन् ।

सम्बन्धित सामग्री

लेकबाट बेँसी झर्न थाले भेडाका बथान

लमजुङ । चरनका लागि लेक तथा हिमाली भेग पुगेका भेडाका बथान लेकबाट बेँसी झर्न थालेका छन् । चिसो मौसम सुरु भएसँगै चरनमा समस्या आउन थालेपछि जिल्लाका घुम्ति गोठका गोठालाले आ–आफ्ना भेडाका बथान यतिबेला बेँसी झार्न थालेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका निमित्त कार्यालय प्रमुख डा सुनिल न्यौपानेका अनुसार जिल्लामा साना […]

चिसो बढेपछि बेँसी झर्न थाले गोठाला, सुनसान हुन थाल्यो बुकीपाटन

चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेको छ । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाटनमा सुनसान छ ।

चिसो बढेपछि बेँसी झर्न थाले गोठाला, सुनसान हुन थाल्यो बुकीपाटन

चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेको छ । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाटनमा सुनसान छ ।

माइनस १६ डिग्रीमा झर्‍यो मनाङको तापक्रम, बेँसी झर्न थाले स्थानीय

मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ।

बेँसी झर्न थाले भेडा–च्याङ्ग्रा र चौंरी

जलवायु परिवर्तनको असर मनाङमा पनि पर्न थालेको छ । विगतका वर्षहरुमा कात्तिक पहिलो साता नै बेँसी झर्ने भेडा–च्याङ्ग्रा तथा चौंरी गोठ यस वर्ष मंसिर लागेपछि बेँसी झर्न थालेका हुन् ।

‘बुकी’बाट बेँसी झर्न थाले गोठाला

म्याग्दी, असोज १५ । गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन् । शरदयामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खा याममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ गाउँ नजिकका खर्कमा झार्न थालेका हुन् । पशुका लागि पोसिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईबस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । धौलागिरि […]

‘बुकी’बाट बेँसी झर्न थाले गोठाला

गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन् । शरदयामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खा याममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ गाउँ नजिकका खर्कमा झार्न थालेका हुन् ।

‘बुकी’बाट बेँसी झर्न थाले गोठाला

म्याग्दी : गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन्।शरद यामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खायाममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ गाउँ नजिकका खर्कमा झार्न थालेका हुन्। पशुका लागि पोसिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईबस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ। धौलागिरि गाउँपालिका–३ मुनाका बालकृष्ण मगरले ढोरपाटनको जलजला र धनमाने खर्कमा तीन महिना बुकीको घाँस खुवाएका गाइगोरुको गोठ ल्याएर गत हप्ता गाउँमा झरे

चिसो बढेपछि बेँसी झर्न थाले भेडीगोठ

“चिसो बढ्यो, अब माथि लेकमा बस्न सकिन्न गाह्रो हुन्छ, भेडापाठा पनि बिरामी पर्छन्, पानी जम्न थाल्यो, अहिले त घाँस पनि सकिन थाल्यो बेँसीमै बस्ने, धेरैजसो गोठाला झ¥यौँ, अरु पनि झर्छन् अब ।” निसीखोला–६ का वीरबल घर्ती यतिबेला बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्ने क्षेत्रतिर हुनुहुन्छ । खालीखोला, तिलाचनलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेपछि उहाँसहितका भेडा […]

रुकुमपूर्वमा भेडा गोठाला बथानसहित बेँसी झर्न थाले

रुकुमपूर्व - रुकुमपूर्वमा भेडा गोठाला बथानसहित बेँसी झर्न थालेका छन् । पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेका भेडा गोठाला भेडाको बथानसहित न्यानो ठाउँ खोज्दै बेँसीतिर झरेका हुन् । भेडाका बथानसहित उनीहरु रुकुमपश्चिम, सल्यान, रोल्पा, दाङ र सुर्खेतलगायतका ठाउँमा झरेका हुन् । चिसोका...