‘बुकी’बाट बेँसी झर्न थाले गोठाला

म्याग्दी : गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन्।शरद यामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खायाममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ गाउँ नजिकका खर्कमा झार्न थालेका हुन्। पशुका लागि पोसिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईबस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ। धौलागिरि गाउँपालिका–३ मुनाका बालकृष्ण मगरले ढोरपाटनको जलजला र धनमाने खर्कमा तीन महिना बुकीको घाँस खुवाएका गाइगोरुको गोठ ल्याएर गत हप्ता गाउँमा झरे

सम्बन्धित सामग्री

झन सुन्दर सुनसान ‘बुकीपाटन’ - Nepal Japan

चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन् । असारदेखि कात्तिक पहिलो सातासम्म

चिसो बढेपछि बेँसी झर्न थाले गोठाला, सुनसान हुन थाल्यो बुकीपाटन

चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेको छ । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाटनमा सुनसान छ ।

चिसो बढेपछि बेँसी झर्न थाले गोठाला, सुनसान हुन थाल्यो बुकीपाटन

चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेको छ । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाटनमा सुनसान छ ।

‘बुकी’बाट बेँसी झर्न थाले गोठाला

म्याग्दी, असोज १५ । गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन् । शरदयामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खा याममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ गाउँ नजिकका खर्कमा झार्न थालेका हुन् । पशुका लागि पोसिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईबस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । धौलागिरि […]

‘बुकी’बाट बेँसी झर्न थाले गोठाला

गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन् । शरदयामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खा याममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ गाउँ नजिकका खर्कमा झार्न थालेका हुन् ।

चिसो बढेपछि बेँसी झर्न थाले भेडीगोठ

“चिसो बढ्यो, अब माथि लेकमा बस्न सकिन्न गाह्रो हुन्छ, भेडापाठा पनि बिरामी पर्छन्, पानी जम्न थाल्यो, अहिले त घाँस पनि सकिन थाल्यो बेँसीमै बस्ने, धेरैजसो गोठाला झ¥यौँ, अरु पनि झर्छन् अब ।” निसीखोला–६ का वीरबल घर्ती यतिबेला बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्ने क्षेत्रतिर हुनुहुन्छ । खालीखोला, तिलाचनलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेपछि उहाँसहितका भेडा […]

चाडबाड लागेको सङ्केत : लेकबाट बेँसी झरे गोठाला

रुकुमपूर्वको भुमे गाउँपालिका–३ राम्लीलेकका गोठालाहरू भैँसी तथा गाईबस्तुसँगै औल (बेँसी) झर्न थालेका छन्। शरदयाम नजिकिएसँगै लेकमा चिसो बतास चल्न थालेपछि गोठालाहरू बेँसी झर्न थालेका हुन्। समुद्री सतहबाट करिब दुई हजार पाँच सय मिटर उचाइमा रहेको राम्लीलेकसँगै रिकाधुरी, साउने भदौरे लेक र बुकिपाटनबाट पनि गाईबस्तु तथा भैँसीहरू औल झारिएका छन्।

चार महिनापछि बेँसी झरे गोठाला

हिउँदमा बेँसी झर्ने र बर्खामा लेक चढ्ने त भल्कोटीहरुको परम्परा नै हो । जेठ अन्तिम सातादेखि असारसम्म बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ भल्कोटका स्थानीयवासी आफ्ना पशुचौपाया लिएर लेक चढ्ने गर्छन् ।

चार महिनापछि बेँसी झरे गोठाला

बागलुङ, ६ असोज । हिउँद्मा बेँसी झर्ने र बर्खामा लेक चढ्ने त भल्कोटीहरुको परम्परा नै हो । जेठ अन्तिम सातादेखि असारसम्म बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ भल्कोटका स्थानीयवासी आफ्ना पशुचौपाया लिएर लेक चढ्ने गर्छन् । करिब चार महिना बेँसी सुनसान जस्तै हुन्छ । बर्खा रोकिएर चाडपर्व शुरु भएसँगै उनीहरु बेँसी झर्न शुरु गर्छन् । चार महिनादेखि […]

रुकुमपूर्वमा भेडा गोठाला बथानसहित बेँसी झर्न थाले

रुकुमपूर्व - रुकुमपूर्वमा भेडा गोठाला बथानसहित बेँसी झर्न थालेका छन् । पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेका भेडा गोठाला भेडाको बथानसहित न्यानो ठाउँ खोज्दै बेँसीतिर झरेका हुन् । भेडाका बथानसहित उनीहरु रुकुमपश्चिम, सल्यान, रोल्पा, दाङ र सुर्खेतलगायतका ठाउँमा झरेका हुन् । चिसोका...