महोत्तरीमा एमाले र माओवादीका कार्यकर्ताबीच हानाहान

काठमाडौं, २ मंसिर । महोत्तरीका नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच हानाहान भएको छ । रामगोपालपुर नगरपालिकाबाट गएका एमालेका कार्यकर्ताले माओवादीका कार्यकर्तामाथि आक्रमण गरेको स्थानीयले बताएका छन् । एमाले कार्यकर्ताको कुटाइबाट पाँचजना घाइते भएका स्रोतले जनाएको छ । एमालेका कार्यकर्ताले मदिरा सेवन गरेको कुटपिट गरेको पीडित पक्षको आरोप छ । घाइतेहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार […]

सम्बन्धित सामग्री

डोल्पामा एमाले र नेकपा माओवादीका कार्यकर्ताबिच झडप

डोल्पामा नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताविच सामान्य विवाद हुँदा दोहोरो झडप भएको छ।

कांग्रेस, एमाले र माओवादीका जिल्ला प्रमुख नै बने सांसद

मुगुका प्रमुख तीन पार्टी कांग्रेस, एमाले र माओवादीका जिल्ला अध्यक्षहरू यसपटकको निर्वाचनबाट सांसद बनेका छन् । एकजना प्रतिनिधिसभा र दुई जना प्रदेश सभामा चुनिएका हुन् ।  मुगुका कांग्रेसका सभापति ऐनबहादुर शाही...

माओवादीका महासचिव देव गुरुङलाई हराउँदै एमाले सचिव पृथ्वीसुब्बा गुरुङ विजयी

लमजुङ - लमजुङमा माओवादीका महासचिव देव गुरुङलाई हराउँदै एमाले सचिव पृथ्वीसुब्बा गुरुङ प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । विजयी पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९ सय ६९ मत प्राप्त गनुभयो। उहाँका प्रतिस्पर्धी माओवादीका देव गुरुङले ३१ हजार ७ सय ८१ मत ल्याउनुभएको लमजुङका मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिनुभयो ।

खोटाङमा विशाललाई पछि पार्दै माओवादीका रामकुमार अगाडि

विराटनगर : खोटाङमा एमाले नेता विशाल भट्टराईलाई  पछि पार्दै  माओवादीका उम्मेदवार रामकुमार राईले अग्रता कायम राखेका छन्।राईले ३ हजार १ मत पाउँदा भट्टराईले त्योभन्दा ४०९ कम मत पाएका छन्। भट्टराईले २ हजार ५ सय ९२ मत ल्याएका छन्।  राई प्रदेश १ का खानेपानी तथा सिँचाई मन्त्री हुन्।

पछि परे एमाले र माओवादीका महासचिव

दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रका महासचिव जारी मतगणनामा पछाडि परेका छन् ।

माओवादीका चितवन सहइञ्चार्ज परियार एमाले प्रवेश

३० भदौ, चितवन । माओवादी केन्द्रका केन्द्रीय सदस्य यमबहादुर परियार इन्द्रजीत नेकपा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्र, चितवन जिल्ला सहइञ्चार्ज समेत रहेका परियार एमाले केन्द्रीय पार्टी कार्यालय ललितपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेका हुन् । भरतपुर महानगरपालिका वडा नं. १३ घर भएका परियार एमाले र माओवादी मिलेर […]

एमाले र माओवादीका कार्यकर्ताबीच झडप हुँदा एक जना प्रहरीसहित ३ घाइते

सर्लाही । सर्लाहीको हरिवनमा शनिबार राति नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताबीच झडप हुँदा एक जना प्रहरीसहित ३ जना घाइते भएका छन् । हरिवन माछा बजारमा कौडी उठाउने विषयमा भएको विवादलाई राजनीतिक रंगदिंदा उनीहरुबीच झडप भएको हो । पछिल्लो समय हरिवनमा स–साना विषयलाई पनि राजनीतिक रंगदिंदा समय-समयमा तनावको स्थिति सिर्जना भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले […]

वामगठबन्धनका लागि एमाले–माओवादीका भिन्नाभिन्नै सर्त

कांग्रेससँगको गठबन्धन भत्काऊँ, चुनावी सरकार बनाऔँ : ओली   घटनाक्रमको समीक्षा गरौँ, चुनावी तालमेलपछि एकता गरौँ : श्रेष्ठ प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचदलीय गठबन्धनलाई आगामी चुनावसम्मै लैजाने योजना बनाइरहेका वेला एमाले र माओवादीका कतिपय...

बनगाड कुपिण्डेको मेयरमा माओवादीका कर्ण बुढाथोकी विजयी

३ जेठ, सुर्खेत । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)का कर्णबहादुर बुढाथोकी विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी नेकपा (एमाले)का गोविन्दकुमार पुनलाई पराजित गरेका हुन् । माओवादीका कर्णबहादुर बुढाथोकीले ७४६६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका गोविन्दकुमार पुनले ४७२० मत ल्याएका छन् । पुन निवर्तमान अध्यक्षसमेत हुन् । मेयरमा विजयी […]

जनमोर्चाका नेता सिमाली एमाले प्रवेश

राष्ट्रिय जनमोर्चाका नेता धर्म सिमालीसहित माओवादीका कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।   आइतबार एमाले पार्टी कार्यालय थापाथलीमा नेता सिमालीसहित दाङका ३५ माओवादी कार्यकर्तालाई एमाले महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गराएका हुन् ।