कहिलेकाहीं मन तरङ्गित हुन्छ । म पत्रकार नहुँदो हुँ त के बन्थें होला ? यो लेखन सीप कसरी आयो ? पत्रकार कसरी भएँ होला ? भल्चौरी हान्दै र लुकामारीमा रमाउँदै गर्दा माध्यमिक शिक्षा उत्तीर्ण गरेको पत्तै भएन । खै म बुद्धु हुँ कि, बुद्धिमान ! एसएलसीको तयारी त स्व. प्रकाश कोविदको ‘अर्को जन्म’ र ‘देवता’ […]