काठमाडौं । ओमनमा जारी एसिसी प्रीमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी-२० वरियतामा छलाङ मारेको छन् । उनी अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् । यसअघि उनी २५ औँ स्थानमा थिए । ब्याटिङतर्फ १६ स्थान सुधार गर्दै दीपेन्द्र ६२ औं स्थानमा उक्लिएका छन्। उनले ओमानमा जारी एसिसी प्रीमियर लिगमा कतारविरुद्ध एकै ओभरमा […]
काठमाडौं- नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले ले टी-२० ब्याटिङ वरीयतामा छलाङ मारेका छन्। त्यस्तै अलराउन्डर तर्फ नेपालका पाँच खेलाडी शीर्ष सय भित्र अटाएका छन्। बलिङमा भने नेपालका कुनैपनि खेलाडी शीर्ष सयमा अटाएन्न। कप्तान रोहितले ब्याटिङ वरीयतामा ३६ स्थान सुधार गर्दै ५४ औं स्थानमा उक्लिंदा दिपेन्द्र सिंह ऐरीले ३१ स्थान सुधार […]
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसीको नयाँ वरीयताअनुसार टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डतर्फ छलाङ मारेका छन् । यसअघि वरियताको १०औँ स्थानमा रहेका दीपेन्द्र नवौँ स्थानमा उक्लदैं नेपालको इतिहासकै उच्च स्थानमा रहेका छन् । अलराउन्डतर्फ दीपेन्द्र १ सय १५ रेटिङका साथ नवौँ स्थानमा उक्लिएका हुन् । टी–२० को अलराउन्डतर्फ अफगानिस्तानका मोहमद नाभि शीर्ष […]
काठमाडौं, ३० चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दिपेन्द्र सिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डर वरीयतामा शीर्ष दश भित्र परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डर वरीयतामा दिपेन्द्रले शीर्ष दशमा स्थान पर्न सफल भएका हुन् । दिपेन्द्रले गत महिना घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–२० सिरिजमा उत्कृष्ट प्रदर्शन […]
एजेन्सी – नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टि२० आई वरियतामा ठूलो छलाङ मार्दै अलराउन्डरतर्फ १० औं स्थानमा उक्लिएका छन् । आइसिसीले जारी गरेको नयाँ वरियतामा टि२० आईको अलराउन्डर तर्फ शीर्ष १० मा अटाएका छन् । दीपेन्द्र १ सय ५२ रेटिङ अंकका साथ नेपाली क्रिकेट इतिहास कै उत्कृष्ट वरियतामा परेका हुन् । आइसिसीको […]