एसबिआई बैंक र सिद्धार्थ बिजनेस ग्रुप बीच सम्झौता

नेपाल एसबिआई बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बीच नेपाल एसबिआई बैंकका भिसा डेबिड कार्ड बाहक ग्राहकलाई लक्षित गरी उक्त ग्रुपका १९ आउटलेटमा कार्ड प्रयोग बापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मो. रिजवान आलम तथा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरे । उक्त कार्यक्रममा बैंकका सल्लाहकार छपि राज पन्त तथा व्यवसाय प्रवर्द्धन शाखाका प्रविन मुनी बज्राचार

सम्बन्धित सामग्री

नेपाल एसबिआईका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुपमा छुट पाउने

नेपाल एसबिआई बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका आउटलेटमा छुट पाउने भएका छन् । बैंकका सम्पूर्ण डेबिट कार्ड वाहक तथा योनो नेपाल एसबिआई प्रयोगकर्ता ग्राहकले छुट पाउने भएका हुन् ।  सम्झौताअनुसार ग्रुपले...

प्रभु क्यापिटल र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता

प्रभु क्यापिटल र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच हितग्राहीका लागि छुट सम्झौता भएको छ।...

साढे दुई अर्ब लगानीमा सिद्धार्थ ग्रुपले खोल्यो भैरहवामा पाँचतारे होटेल

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले आफ्नो पहिलो पाँचतारे होटेल सञ्चालनमा ल्याएको छ । ग्रुपले भैरहवामा दुई अर्ब ५० करोड रुपैयाँको लागतमा होटेल निर्माण गरेको हो ।  ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेले सिद्धार्थ ग्रुपको पहिलो...

कामना सेवा र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता

कामना सेवा विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ ।सम्झौतासँगै बैंकका कर्मचारी तथा ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गतका देशभर फैलिएका विभिन्न होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेमा प्रदान गरिने उत्कृष्ट सेवा सुविधामा आकर्षक छुट प्राप्त गर्न सक्ने बताइएको छ । बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश गरी यो सुविधा सजिलै प्राप्त […]

कामना सेवा र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता

कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटी बीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कर्मचारी तथा  ग्राहकले सिद्धार्थ बिज्नेस ग्रुप अन्तर्गतका देशभर फैलिएका विभिन्न  होटल, रिसोर्ट , रेस्टुरेन्ट तथा  क्याफेहरुमा प्रदान गरिने सेवामा छुट हुनेछ ।  बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश गरी यो सुबिधा सजिलै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा विशेष छुट पाउने भएका छन् ।बैंकको तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्तरगत देश भरी छरिएका विभिन्न […]

राजमार्गका होटेलमा खानुअघि यसो गरौँ - Naya Patrika

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपाने युवा व्यवसायी हुन् । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले राजधानीसहित चितवन, बुटवल, सुर्खेत, नेपालगन्ज र कैलालीमा गरी १४ वटा आउटलेटमार्फत...पूरा पढ्नुहोस् »