‘स्टिङ अपरेशन’का लागि अख्तियारले पैसा दिने प्रावधान कानुनमै राख्न प्रस्ताव

काठमाडौँ – प्रतिनिधिसभाका सदस्यहरुले भ्रष्टाचार मुद्दामा हदम्यादको व्यवस्था राख्न हुने प्रस्ताव गरेका छन्। राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा पुगेको भ्रष्टाचार निवारण ऐन २०५९ मा संशोधन प्रस्ताव दर्ता गर्दै सांसदहरुले भ्रष्टाचार मुद्दामा हदम्यादको व्यवस्था राख्न हुने प्रस्ताव गरेका हुन्। सरकारले ऐन संशोधनका लागि ल्याएको विधेयकमा भ्रष्टाचार मुद्दामा ‘थाहा पाएको पाँच वर्षभित्र मुद्दा चलाउन सकिने’ भनि गरेको प्रस्तावलाई […]

सम्बन्धित सामग्री

होस्टाइल बकपत्र : रहर कि कहर ?

अछाम बलात्कार घटनामा पीडित किशोरीको होस्टाइल बकपत्रलाई आधार मानी फैसला भएको छ । बलात्कारपीडित किशोरीले न्यायको भीख माग्दै गरेको आर्तनादलाई न्यायालयद्वारा कानुनमै नभएको प्रावधान उल्लेख गर्दै ३ वर्ष ६ महिनाको सजाय तोकी गरिएको उक्त फैसला अहिले विवादमा तानिएको छ ।

संस्थाभन्दा दल दर्ता सहज !

राजनीतिक दलका गतिविधि पारदर्शी र जनउत्तरदायी बन्नुपर्ने आवाज बारम्बार उठिरहन्छ । तर, दल दर्ताको सुरुवाती प्रक्रियाबाटै त्यसलाई व्यवस्थित बनाउन न निर्वाचन आयोग नै लागिपरेको छ, न नयाँ दल दर्ताका लागि कानुनमै कसिलो प्रावधान राख्न राखिएको छ । दल दर्ता गर्ने निर्वाचन आयोगलाई समेत नियमन गर्ने अधिकार छैन । उसले पाएको कानुन कार्यान्वयन गर्न कार्यविधि बनाउँदासमेत दलहरूले विरोध गर्छन् ।

कानुनमै नभएको दसैँभत्ता दिनेलाई कारबाही गर्न कांग्रेसको माग

विराटनगर । कुनै ऐन वा कानुनमै दसैँ भत्ता लिने प्रावधान नभएकाले जनप्रतिनिधिलाई वितरण गर्ने र लिनेलाई समेत