काठमाडौँ । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजेलाई बोलाइएको छ। हिजो बसेको बैठक एमालेका सांसदहरूले आफूहरूको माग पूरा नभएसम्म चल्न नदिने भन्दै अवरोध जनाएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरी आजको लागि बोलाएका हुन्। बैठकमा प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूची छ। नेकपा एमालेको भने प्रदेश सरकारले ल्याएको बजेट विभेदकारी […]