शनिबार सम्पन्न निर्वाचनमा उनीबाहेक अन्यले अध्यक्षमा उम्मेदवारी नदिएपछि भण्डारी निर्विरोध निर्वाचित भएका हुन् । भण्डारी अघिल्लो कार्यकालमा समेत अध्यक्ष थिए ।
१४ फागुन, बझाङ । भूकम्पले थिलोथिलो पारेको बझाङ जिल्ला पुनःनिर्माणको पर्खाइमा छ । गत असोज १६ मा गएको ६.५ रेक्टर स्केलको भूकम्पले यस जिल्लाका अधिकांश भौतिक संरचनामा क्षति भएको थियो । भूकम्पले सदरमुकामसहित अन्य पालिकाका, विद्यालय, सरकारी भवन र निजी घर क्षति पुर्याएको विवरण सार्वजनिक भएको थियो । जाजरकोट पछि दोस्रो क्षति व्यहोर्नु परेको बझाङमा […]
२७ पुस, काठमाडौं । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । शुक्रबार राति साढे ११ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रविन्दु पातालचौर आसपास थियो । भूकम्पले क्षति पुर्याए नपुर्याएको जानकारीमा आएको छैन । यसअघि गत असोज र कात्तिक महिनामा बझाङ केन्द्रविन्दु भएर पटक पटक भूकम्प […]
सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बझाङ पुगेका छन्। मंगलबार बझाङ केन्द्रबिन्दु भएको गएको ६ दशमलव ३ रेक्टर भूकम्पले पुर्याएको क्षतिबारे जानकारी लिन उनी बझाङ पुगेका हुन्।...
सुदूरपश्चिम प्रदेशमा फेरि भूकम्प गएको छ।
शनिबार बेलुका राति ८ बजेर १२ मिनेटमा बझाङकाे पातादेवल केन्द्रबिन्दु भएर ५.४ रेक्टरस्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ।
सुदूरपश्चिमका दार्चुला, डाेटी, बैतडी, बझाङ,...
राप्रपा नेपालको बझाङ–काठमाडौँ सम्पर्क समाजको गठन भएको छ । बझाङबाट काठमाडौँ आइ विभिन्न पेसा, व्यवसाय गरेर बसेका राप्रपा नेपाल समर्थितहरूको आज सम्पन्न भेलाले भुवन कुँवरको अध्यक्षतामा १५ सदस्यीय बझाङ–काठमाडौँ सम्पर्क समाजको गठन गरेको हो । जमलस्थित होटल यल्लो प्यागोडामा आयोजित कार्यक्रममा गठित बझाङ–काठमाडौँ सम्पर्क समाजको अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा धिरज दौल्याल र प्रशान्त सिंह, सचिवमा प्रभु सिंह, कोषाध्यक्षमा सुनिल भण्डारी तथा सदस्यहरूमा विजय दौल्याल, जितेन्द्र सिंह, शमशे
बझाङ : बझाङ जिल्लालाई ५७ औँ साक्षर जिल्ला घोषणा गरिएकाे छ। मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको फोटोमा माल्यार्पण गरेर बझाङ जिल्लालाई आज साक्षर जिल्ला घोषणा गरिएको हाे।बझाङ जिल्लाका १२ वटै स्थानीय तहका १५ देखि ६० बर्ष उमेर समूहका निरक्षरहरुलाई १२ वटा मापदण्ड मध्ये ७ वटा मापदण्ड पूरा गरे अनुसार स्थानीयतहहरु यसअघि नै साक्षर घोषणा भइसकेका थिए।साक्षर नेपाल बर्ष २०७६ अवधारणा पत्र बमोजिम विभिन्न अभियान सञ्चालन गरेकाले मंगलबार औपचारिक रुपमा जिल्लालाई साक्षर घोषणा गरिएको जिल्ला शिक
काठमाडौं – बझाङको सैनपसेला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान बझाङ केन्द्र भएर भूकम्प गएको छ। बहान ६ बजेर तीन मिनेट जाँदा बझाङ जिल्लाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो। यो नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ। २०७२ सालको शक्तिशाली भूकम्पपछि हजारौं परकम्प गएका छन्।