राप्रपा नेपालको बझाङ–काठमाडौँ सम्पर्क समाज गठन

राप्रपा नेपालको बझाङ–काठमाडौँ सम्पर्क समाजको गठन भएको छ । बझाङबाट काठमाडौँ आइ विभिन्न पेसा, व्यवसाय गरेर बसेका राप्रपा नेपाल समर्थितहरूको आज सम्पन्न भेलाले भुवन कुँवरको अध्यक्षतामा १५ सदस्यीय बझाङ–काठमाडौँ सम्पर्क समाजको गठन गरेको हो । जमलस्थित होटल यल्लो प्यागोडामा आयोजित कार्यक्रममा गठित बझाङ–काठमाडौँ सम्पर्क समाजको अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा धिरज दौल्याल र प्रशान्त सिंह, सचिवमा प्रभु सिंह, कोषाध्यक्षमा सुनिल भण्डारी तथा सदस्यहरूमा विजय दौल्याल, जितेन्द्र सिंह, शमशे

सम्बन्धित सामग्री