दाँतको पनि हुन्छ पत्थरी, कारण यस्तो !

मिर्गौलामा पत्थरी हुनु आजकल आम समस्या भइसकेको छ । तर मुखमा हुने पत्थरीका बारेमा हामी यहाँ चर्चा गर्दैछौं । मुखको पत्थरी खतरनाक हुन्छ । यो दुर्लभ हुन्छ तैपनि यसको बारेमा जान्नु जरूरी हुन्छ ।  मुखमा –याल निकाल्ने ग्रन्थिमा क्याल्सियम फस्फोट जमेर पत्थरीको रूप लिन्छ र यो खतरनाक हुन सक्छ । यो रोगको लक्षण थाहा पाउनुभयो भने तपाईं यसबाट बच्न सक्नुहुन्छ ।  कारण र लक्षण मुख र गलाका ६ ग्रन्थिहरू हुन्छन् । कानको मुनिपट्टि भागमा पेरोटिड ग्रन्थि र दाह्राको सबमेन्डुलर –याल ग्रन्थिमा पत्थरी हुनसक्छ । यी ग्रन्थिहरूमा क्या...