हुम्लाको चंखेली गाउँपालिका-५ को दुर्गम नेप्का गाउँ सञ्चारसँग जोडिएको छ । सञ्चारको पहुँचमा जोडिएपछि नेप्काबासीहरुको टेलिफोनमा कुराकानी गर्ने सपना पुरा भएको छ ।
सञ्चार सेवा नहुँदा यहाँका स्थानीय एक दिनको पैदल...
जुम्लाको तिला गाउँपालिकाका १३ वटा दुर्गम गाउँ बस्ती एकै पटक सडक सञ्जालसँग जोडिएका छन्। तिला–१ सीतानगर बजार नजिकै तिलानदीमा पुल बनेपछि तिलाका १३ बस्ती सडक सञ्जालमा जोडिएका हुन्।
जुम्लाको तिला गाउँपालिकाका १३ वटा दुर्गम गाउँ बस्ती एकै पटक सडक सञ्जालसँग जोडिएका छन्। तिला–१ सीतानगर बजार नजिकै तिलानदीमा पुल बनेपछि तिलाका १३ बस्ती सडक सञ्जालमा जोडिएका हुन्।
बागलुङ : अग्लो पहाडको फेदमा छ पूर्वी रुकुमको भूमे गाउँपालिका–१ मा पर्ने लुकुम गाउँ। बाक्लो बस्ती, मौलिक भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो।
एक दशकअघिसम्म लुकुम गाउँ सुनसान थियो। जब मध्यपहाडी लोकमार्गले जोडियो, तब गाउँमा विकासका लहर छाउनुका साथै पर्यटकीय गन्तव्य बन्न थाल्यो।
लोकमार्गले गाउँलाई जोडेपछि दुर्गम ठाउँ सुगममा परिणत त हुने नै भयो, त्यसमाथि गाउँको सुन्दरता र परम्परा आगन्तुकका लागि महत्त्वपूर्ण गन्तव्य बन्यो। लोकमार्गले स्थानीय बासिन्दालाई सहज बनाएको त छ नै गाउँलाई पर्यटकीय गन्तव्य बनाएको छ।
...
जुम्लाजुम्लाको भेरिखोला क्षेत्रको दुर्गम ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको छ । स्थानीय सरकार सञ्चालनको पाँच वर्ष पश्चात तातोपानी गाउँपालिका–८ स्थित दुर्गम ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको हो ।क्रमागत योजनाका रूपमा निर्माण ताम्तीगाउँमा हुँदै आएको कर्णाली राजमार्ग हुदै त्रिवेणी टोप्टा सडक खण्डबाट ताम्ती गाउँ जोडने सडक नयाँ वर्षको सुरुवातसँंगै सञ्चालनमा आएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले […]
जुम्लाको भेरिखोला क्षेत्रको दुर्गम ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको छ । स्थानीय सरकार सञ्चालनको पाँच वर्ष पश्चात तातोपानी गाउँपालिका–८ स्थित दुर्गम ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको हो ।क्रमागत योजनाका रूपमा निर्माण हुँदै आएको कर्णाली राजमार्ग हुदै त्रिवेणी टोप्टा सडक खण्डबाट ताम्ती गाउँ जोडने सडक नयाँ वर्षको सुरुवातसँंगै सञ्चालनमा आएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए […]