चितवनमा भाले गैंडा मृत भेटियो

चितवनको भरतपुरमा एउटा भाले गैंडा मृत फेला परेको छ । भरतपुर महानगरपालिका–१६ मा करिब १६ वर्षको भाले गैंडा मृत भेटिएको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए ।

सम्बन्धित सामग्री

मृत गैंडा भेटियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैंडा मृत भेटिएको छ । नवलपुरको अमलटारी क्षेत्रको गुन्द्रइढाका सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।          उनका अनुसार गैंडाको खाग र खुर सुरक्षित छ ।...

नवलपुरमा गैंडा मृत भेटियो

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैंडा मृत भेटिएको छ । नवलपुरको अमलटारी क्षेत्रको गुन्द्रइढाका सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत भेटियो

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैंडा मृत भेटिएको छ । नवलपुरको अमलटारी क्षेत्रको गुन्द्रइढाका सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।उनका अनुसार गैंडाको खाग र खुर सुरक्षित छ । मृत गैंडा भेटिएको स्थानमा निकुञ्जको प्राविधिक टोली अनुसन्धानका लागि गएको छ । गैंडा बुढो भएर मरेको अनुमान गरिएको छ ।

गण्डक ब्यारेजमा मृत भेटियो बाढीले बगाएको गैंडा

बाढीले बगाउँदा गैंडाको मृत्यु भएको छ। २५ वर्षको भाले गैंडा भारतको वाल्मीकि क्षेत्रमा मृत भेटिएको चितवन राष्ट्रिय निकुञ्ज कसराका सुचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए । खागसहित मृत अवस्थामा गण्डक...

निकुञ्जमा भाले गैंडा मृत भेटियो, खाग र खुर सुरक्षित

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैंडा मृत फेला परेको छ। आज (आइतबार) बिहान ७ बजे निकुञ्जको क्षेत्रभित्र रिउ खोलाको किनारनजिक दलदलमा फसेको अवस्थामा अन्दाजी २९ वर्षको गैंडा मृत भेटिएको हो।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले आज बिहान भासिएर फसेको अवस्थामा उक्त बुढो गैंडा मृत फेला परेको जानकारी दिए। प्राकृतिक कारणले मरेको कारण गैंडाको खाग र खुर सुरक्षित रहेको उनले बताए।

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत भेटियो

चितवन राष्ट्रिय निकुञ्जमा सोमबार भाले गैंडा मृत अवस्थामा भेटिएको छ । करिब  ८ देखि १० वर्षको गैंडा दलदल तथा भासिमा परि मृत्यु भएको अनुमान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका...

चितवन निकुञ्जमा भाले गैंडा मृत भेटियो

चितवन राष्ट्रिय निकुञ्जको सुखिभार क्षेत्रको बूढीराप्ती फाँटमा बिहीबार एउटा भाले गैंडा मृत भेटिएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार उक्त गैंडा अन्दाजी ३० वर्षजतिको थियो ।

चितवन निकुञ्जको सुखिभार क्षेत्रमा मृत भेटियो भाले गैंडा

अधिकारीले गैंडाको मृत्यु प्राकृतिक कारणले भएको अनुमान गरिएको बताए। मृत गैंडाको खाग, खुर सुरक्षित भेटिएको थियो।