नेपाल टेलिकमले थप ८ वटा ठाउँबाट पनि ई-सिम वितरण सुरू गरेको छ । यसअघि सुनधाराको ग्राहकसेवा केन्द्रबाट मात्रै वितरण भइरहेको ई-सिम अब टेलिकम ग्राहक सेवा केन्द्र नक्शाल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी लगायत ग्राहक सेवा केन्द्र पुलचोकबाट पनि माग बमोजिम वितरण हुने भएको हो ।
टेलिकमले ई-सिम निःशुल्क वितरण गर्दै आएको छ । सुन्धारा काउन्टरबाट भदौ ३१ गतेदेखि ई-सिम वितरण...