पिपिरीमा प्रहरीले मतदातालाई कुट्दा स्थिति तनाव ग्रस्त
विवाद मिलाउन अहिले पहल भइरहेको छ। एक्कासी प्रहरीले मतदातालाई कुटपिट गरेको स्थानीय प्रेम थारुले जनाए। उनका अनुसार प्रहरीले मतदातामाथि ५ बजे कुटपिट गरेको हो।...
सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिकामा मिटरब्याज सङ्घर्ष समिति विभिन्न माग राख्दै बिहिवार देखि धर्नामा बसेको छ । मिटरब्याज पीडितले आफुहरु विभिन्न मागसहितको ज्ञापन पत्र बुुझाउन जिल्ला प्रशान कार्यालय गएको तर प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले समय नदिएपछि शान्तिपुर्वक धर्नामा बसेपछि प्रहरीले लाठी चार्ज, टियर ग्यास, र हवाइ फायर गरेपछी स्थिति तनाव ग्रस्त भएको नेकपा माओवादी […]
The post सर्लाहीमा मिटरब्याज सङ्घर्ष समिति धर्नामा, प्रहरीमाथि चप्पल प्रहार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं, १९ जेठ । बाँकेको नेपालगञ्ज अहिले तनाव ग्रस्त भएको छ। स्वः राज वीरेन्द्र शाहको शालिक राख् खोज्दा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि तनाव उत्पन्न भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहारसमेत गरेको छ । २०६२/६३ को जनआन्दोलनमा धम्बोजी चोकस्थित वीरेन्द्रको शालिक तोडफोड गरेर त्यँहा नेपालको झण्डा राखिएको थियो । दरबार […]
सर्लाहीको कौडेना गाउँपालिका तनाव ग्रस्त भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।कौडेना गाउँपालिका वडा नम्बर ४ मोतिपुरमा शुक्रबार नेपाली काँग्रेसले अन्य दलका मतदातालाई भगाएर एक पक्षियरुपमा मतदान गरेको भन्दै त्यसलाई बदर गर्नुपर्ने माग गर्दै आएका छन् । यसै विषयमा भएको विवादमा गाउँपालिकामा राखिएको मतपेटिका स्थलमा ढुगामुडा भएपछि प्रहरीले ५ राउण्ड हवाई फायर गरेको हो ।
काठमाडौं : बाँके कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि त्यहाँको स्थिति तनाव ग्रस्त बनेको छ।
आइतवार बिहान हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्दको मृत्यु भएको थियो।
त्यसपछि विद्यार्थीको समूहले ट्रकमा आगजनी गरेको र प्रहरीमाथिसमेत आक्रमण शुरु भएको निमित्त