नोमपेन । दक्षिणी कम्बोडियाको कान्डल प्रान्तमा क्षमताभन्दा बढी भार बोकेको डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
बिहीबार राति भएको उक्त दुर्घटनाको उद्धार तथा खोज पूरा भएको अधिकारीले शनिबार जानकारी दिएका छन् । दुर्घटनाग्रस्त डुंगामा दुई चालक तथा १३ विद्यार्थीसहित १५ जना सवार थिए ।
दुर्घटनामा १२ देखि १४ वर्ष...