सुजिता भण्डारी मृत्यु प्रकरण: काठमाडौंबाट सुकदेव भण्डारी पक्राउ, प्रेम सम्बन्ध र सँगै बसेको अनुसन्धानमा भेटियो

चितवनको राप्ती नगरपालिका– ३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले शुक्रबार काठमाडौंबाट सचिन भन्ने सुकदेव भण्डारीलाई पक्राउ गरेको छ ।