भूमि विधेयक पारित गर्नबाट पछि हट्यो सरकार

नेपाली कांग्रेसको विरोधपछि भूमि विधेयक पारित गर्नबाट सरकार पछि हटेको छ।