काठमाडौँ । दलविहीन बनेका महन्थ ठाकुर राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयको पर्खाइमा रहेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि ठाकुर दल दर्ता गर्न राष्ट्रिपतिको निर्णयको पर्खाइमा बसेकी हुन् ।