बाँके – नेपालगञ्जमा चारलेन सडक निर्माण सम्पन्न भएको लामो समय बिते पनि निर्माण कम्पनीको लापरबाहीका कारण बारम्बार दुर्घटनाहरु हुने गरेका छन् ।
बुधबार गुडिरहेको यात्रुबाहक बस विपीचोक नजिकै सडकमै भास्सिएको छ । बीच सडकमा यात्रुबाहक बस भास्सिएपछि बीच सडकमै विरुवा रोपिएको छ ।
खाल्डाखुल्डी भएका कारण बिहान सड...