जलवायु परिवर्तनको असर न्यूनीकरण र क्षति-नोक्सानी सम्बोधनमा नेपाल-भानुआटु सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौँ । नेपाल र भानुआटुले जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण तथा जलवायुजन्य क्षति र नोक्सानीको सम्बोधनका लागि द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसीसी) को ३१औँ सम्मेलन (कोप-३१) का क्रममा आज नेपालका कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र भानुआटुका जलवायु परिवर्तन मन्त्री राल्फ रेगेनभानुबीच […]