दश बुँदे सुझावलाई रचनात्मक ढङ्गले लागू गरिनेछ : महासचिव पाेखरेल

काठमाण्डाै – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले दश बुँदे सुझावलाई रचनात्मक ढङ्गले लागू गर्ने बताउनुभएको छ । आज बिहीवार काठमाण्डाै जिल्ला कमिटीले आयोजना गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पार्टीको एकतालाई बलियाे बनाउनका लागि तयार पारिएको दश बुँदे सुझावलाई पार्टीले सिर्जनात्मक र रचनात्मक ढङ्गले लागू गर्ने बताउनुभयो । दश बुँदे कार्यान्वयनबाट पार्टी पछि नहट्ने उहाँले बताउनुभयो । आजको आवश्यकता एकतापछि बनेको एमालेकै रहेको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘पार्...

सम्बन्धित सामग्री

यी हुन् नुवाकोट र धादिङका एमाले उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले नुवाकोट र धादिङमा उम्मेदवार टुंगो लगाएको छ । दश बुँदे पक्षधर नारायण खतिवडा दोहोरिएका छन् भने केही नयाँ अनुहारले मौका पाएका छन् । त्यस्तै धादिङमा पनि एमालेका उम्मेदवार टुंगिएका छन् । प्रतिनिधिसभामा दुवैजना पुरानै दोहोरिएका छन् भने युवा संघका पूर्व महासचिव रमेश आचार्यले प्रदेशमा टिकट पाएका छन् । यी हुन् एमाले […]

दश बुँदे कार्यान्वयनमा समस्या छैन : महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीमा १० बुँदे कार्यान्वयनको विषयमा कुनै समस्या नरहेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले १० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको बताए ।“१० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको छ”, उनले भने, “कहीँकतै समस्या भए त्यसलाई पार्टीले समाधान गर्छ ।” महाधिवेशनमा आफ्नो उम्मेदवारीको विषयमा टुङ्गो लागि नसकेको महासचिव पोखरेलले बताए ।वरिष्ठ उपाध्यक्षमा तपाईको उम्मेदवारी हो भन्ने पत्रकारको जिज्ञासामा उन

१० बुँदे सहमतिलाई निर्जीव ढंगले नबुझियोस्ः ईश्वर पोखरेल

नेकपा एमालेमा महासचिव ईश्वर पोखरेलले दश बुँदे सहमतिलाई निर्जीव ढंगले नबुझ्न आग्रह गरेका छन् । महासचिव पोखरेलले दश बुँदे सहमतिलाई जिवन्त बनाउने र पार्टी विभाजनको विपक्षमा दृढतापूर्वक उभिने नेता, कार्यकर्ताहरूलाई समेटेर पार्टीलाई अघि बढाउनुपर्ने पनि स्पष्ट पारे ।पार्टी निकट नेपाल बुद्धिजीवी परिषदले शुक्रबार ललितपुरको च्यासलस्थित तुललीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी विभाजनको विपक्षमा दृढतापूर्वक उभिएका क्रियाशील नेता, कार्यकर्ताहरूलाई समेटेर लैजादामात

दश बुँदेलाई निर्जिवरुपमा बुझ्नुहुदैन : ईश्वर पोखरेल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले दश बुँदे सहमतीलाई राजनीतिकरुपमा परिभाषित गर्नुपर्ने बताउनुहुँदै यसलाई निर्जिवरुपमा बुझ्न नहुने धारणा व्यक्त गर्नुभएको छ ।

दश बुँदे सहमति कार्यान्वयन गर्न गठित कायर्दलको बैठक जारी

काठमाडौं, १२ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मा भएको १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न कार्यदलका सदस्यहरुको बैठक जारी छ । पार्टी मुख्यालय थापाथलीमा अहिले दश बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल चलिरहेको बताईएको छ । दश बुँदे सहमति कार्यान्वयनको लागि भीम रावललाई संयोजक बनाईएको छ । कार्यदलमा महासचिव ईश्वर पोखरेल, […]

सत्ता गठबन्धन अवसरवादी र अनैतिक : एमाले महासचिव पोखरेल

काठमाडौँ - नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले दश बुँदे सुझावलाई रचनात्मक ढंगले लागू गर्ने बताएका छन् । बिहीबार काठमाडौं जिल्ला समितिले आयोजना गरेको जिल्ला स्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा पोखरेलले पार्टीको एकतालाई मजबुद बनाउन तयार पारिएको दश बुँदे सुझावलाई पार्टीले सिर्जनात्मक र रचनात्मक ढंगले लागू गर्ने बताए । दश…

दश बुँदे सहमतिबाट नेतृत्व किञ्चित पछि हट्दैन : महासचिव पोखरेल

काठमाडौँ– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति कार्यान्वयन हुने बताएका छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै सुदृढ संगठन बनाउन १० बुँदे कार्यान्वयन हुने प्रष्ट पारेका हुन् । ‘संगठनलाई व्यवस्थित बनाउन जरुरी छ । हामीले भीड होइन शक्ति खोजेका हौं । पार्टीभित्रको सुदृढ एकतालाई ध्यान दिन जरुरी छ । पार्टीको पक्षमा दृढतापूर्वक […]