बार्सिलोनामा लेवान्डोस्की र औबामेयाङको ‘रियुनियन’

८ साउन, काठमाडौं । पोल्याण्डका रोबर्ट लेवान्डोस्की र गाबोनका पिएरे एमरिक औबामेयाङले सन् २०१३-१४ को सिजन जर्मन क्लब बोरुसिया डर्टमण्डबाट सँगै खेलेका थिए । त्यतिबेला जर्मनीमा यो जोडी खुबै जमेको थियो । त्यतिखेर दुवै युवा थिए । करियरको उत्कृष्ट फर्ममा थिए । ८ वर्षपछि उनीहरु दुवैजना फेरि एउटै क्लबबाट खेल्दैछन् । यस पटक भने यी दुई […]

सम्बन्धित सामग्री

बार्सिलोना शीर्षस्थानमा उक्लियो

काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा क्याडिजलाई ४–० ले पराजित गर्दै बार्सिलोना शीर्षस्थानमा उक्लन सफल भएको हो । काडिजको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन फ्रान्की डी योङ, रोबर्ट लेवान्डोस्की,अन्सु फाती, ओसुमाने डेम्बेलेले एक एक गोल गरे । खेलको ५५ औं मिनेटमा फ्रान्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता […]

लेवान्डोस्की चम्कँदा बार्सिलोना विजयी

एजेन्सी – पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीको दुई गोल सहयोगमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा पहिलो जित निकालेको छ । बार्सिलोनाले रियल सोसिडाडमाथि उसकै मैदानमा ४–१ को सहज जित निकालेको हो । बार्सिलोनाको जितमा लेवान्डोस्कीले दुई गोल गर्दा औसमाने डेम्वेले र अन्सु फातीले समान एक गोल गरे । आइतबार राति भएको खेलको पहिलो मिनेटमा नै […]

‘बार्सिलोना उपाधि जित्न सक्षम छ’ – लेवान्डोस्की

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले बार्सिलोनाका समर्थकललाई क्लबले उपाधि जित्ने आश्वासन दिएका छन् । गत सिजन बार्सिलोना उपाधिविहीन बनेको थियो । पोलिस फरवार्ड लेवान्डोस्की यसै समरमा जर्मन महारथी बायर्न म्युनिखबाट क्याटलान क्लबमा अनुबन्ध भएका हुन् । क्लबको आर्थिक स्थिति कमजोर रहेपनि बार्सिलोनाले उनीसहित ५ खेलाडीलाई क्लबमा अनुबनध गरेका छ । ५ मध्ये चार खेलाडीलाई […]

बार्सिलोना पुगेपछि लेवान्डोस्कीले भने – ‘८–२ बारे बोलेका छैनौं’

एजेन्सी – महिनौंको अड्कलबाजीपछि पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की अन्तत: जर्मन क्लब बायर्न म्युनिख छाडेर क्याटलान क्लब बार्सिलोना आइपुगेका छन् । ८ सिजन बायर्नमा बिताएका लेवान्डोस्की अमेरिकामा बार्सिलोनाको प्रशिक्षणमा जोडिएर ‘लस भेगास एल क्लासिको’ अर्थात स्पेनिस प्रतिद्वन्द्वी रियल म्याड्रिडविरुद्ध उत्रिसकेका छन् । ३३ वर्षीय लेवान्डोस्कीको आगमनले बार्सिलोनाको उपाधिको सम्भावना बढ्ने पक्का छ । लेवान्डोस्की आफैंले पनि […]

लेवान्डोस्की बार्सिलोना जाने निश्चित

एजेन्सी – पोल्यान्डका फरवार्ड रोर्बेट लेवान्डोस्की बार्यन म्युखिनबाट बार्सिलोनामा आबद्ध भएका छन् । बार्सिलोनाले उनलाई ४५ मिलियन युरोमा भित्राएको हो । त्यसमा अर्को ५ मिलियन युरो थप्नु पर्नेे सम्भावना छ । बायर्नसँग अझै एक वर्षको सम्झौता बाँकी रहेकाले जर्मन क्लबले ५० मिलियन युरो माग गरेको थियो । त्यसका बाबजुद टोली ४५ मिलियन युरोमा लेवान्डोस्कीलाई विक्री […]

लेवान्डोस्की बार्सिलोनामा अनुबन्ध हुने

एजेन्सी- स्ट्राइकर रोबर्ट लेवान्डोस्की जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिख छोडेर ला लिगा क्लब बार्सिलोना जाने भएका छन्। बायर्न म्युनिखले बार्सिलोनाको ५० मिलियन पाउन्डको प्रस्ताव स्वीकार गरेसँगै मेबाट लेवान्डोस्कीको नयाँ गन्तव्य क्याम्प नाेउ हुने भएको छ। लेवान्डोस्कीले गत सिजन बायर्नबाट ५० गोल गरेका थिए। गत सिजनको अन्त्यसँगै उनले बायर्नमा भविष्य नदेखेकाले आफूलाई फुकुवा गरिदिन क्लबसमक्ष आग्रह […]

लेवान्डोस्की बार्सिलोना जाने

जर्मन च्याम्पियन क्लब बायर्न म्युनिखका खेलाडी रोबर्ट लेवान्डोस्की स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध हुने  भएका छन् । बार्सिलोनाले लेवान्डोस्कीलाई ४२.५ मिलियन पाउन्डमा अनुबन्ध गर्न लागेको स्काई स्पोर्ट्सले जनाएको छ ।लेवान्डोस्की बार्सिलोनामा मेडिकल परिक्षणका लागि आइतबार स्पेन जानेछन् । बार्सिलोनामा लेवान्डोस्कीले तीन वर्षको सम्झौता गर्ने भएका हुन् । पोल्याण्डका स्टार खेलाडी लेवान्डोस्कीको बायर्नमा अझै एक सिजन सम्झौता बाँकी छ । सन् २०१४ मा बोरुसिया डर्टमण्डबाट बायर्न म्युनिख आएका लेवान्डोस्की

लेवान्डोस्की बार्सिलोना जाने पक्का

काठमाडौं । फरवार्ड रोबर्ट लेवान्डोस्की स्पानिस क्लब बार्सिलोना जाने लगभग पक्का भएको छ । बार्सिलोनाले लेवान्डोस्कीलाई बायर्न मयुनिखबाट ५० मिलयन युरोमा अनुबन्ध गर्न सहमतीमा पुगेको स्काई स्पोर्ट्सले उल्लेख गरेको छ । फुटबल सरुवा बजारका विज्ञ फाब्रिजियो रोमानोले लेवान्डोस्कीले बार्सिलोनासँग यतै साता सम्झौता गर्ने बताएका छन् । स्काई स्पोर्ट्सका अनुसार लेवान्डोस्की स्वास्थ्य परिक्षणका लागि शनिवार स्पेन […]

‘लेवान्डोस्की बार्सिलोना आउनेछ’ – टेवास

एजेन्सी – स्पेनिस ला लिगाका अध्यक्ष जेभियर टेवासले पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की क्याटलान क्लब बार्सिलोना आउनेमा विश्वस्त रहेको बताएका छन् । ‘जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड लेवान्डोस्की अनुबन्ध गर्न बार्सिलोना सक्षम हुनेछ । उनी अर्काे सिजन बार्सिलोनामा आएर खेल्नेछ ।’ अध्यक्ष टेवासले भने । बार्सिलोनाले लेवान्डोस्की अनुबन्ध गर्न प्रयास गरिरहेको छ । बार्सिलोनाका अध्यक्ष जोन […]

वार्यन म्युनिखको विजयी यात्रा जारी‚ बार्सिलोना बराबरीमा रोकियो

च्याम्पियन्स लिग फुटबलमा समूह ‘इ’को खेलमा वार्यन म्युनिखले विजयी यात्रा जारी राख्दा बार्सिलोना भने बराबरीमा रोकिएको छ। मंगलबार राति वार्यनले डयनामो किभलाई २-१ ले पराजित गर्दै शतप्रतिशत नतिजा कायम राख्दा बार्सिलोना भने गोलरहित बराबरीमा रोकियो।पाँच खेलबाट १५ अंक बनाएको वार्यनका लागि रोवर्ट लेवान्डोस्की च्याम्पियन्स लिगमा लगातार नौ खेलमा गोल गरे। म्युनिखका लागि लेवान्डोस्कीले १४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यस्तै‚  किंग्स कोमनले ४२ औं मिनेटमा टिमको अग्रता दोब्ब