काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को खाता बन्द भएपछिको पहिलो दिनमा १ अर्ब ३० करोड ७३ लाख रुपैयाँमा भुक्तानी गरेको छ । सरकारले चालू आर्थिक वर्षको सरकारी खाता बन्द हुने दिन मङ्गलवार मात्रै १ अर्ब ३० करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेको हो । सोमबार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द भएका […]