कामु प्रधानन्यायाधीश कार्कीलाई सर्वोच्च अदालतबाट विदाइ

९ असोज, काठमाडौं । सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई आइतबार विदाइ गरेको छ । दुई दिनपछि कार्की विदेश भ्रमणमा जाने र पदावधि सकिंदासम्म स्वदेश नफर्कने भएकाले आइतबार नै सर्वोच्च अदालतले उनको विदाइ गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले आइतबार कामु प्रधानन्यायाधीश कार्कीको विदाइ भएको पुष्टि गरे । ६५ वर्षे उमेर हदका कारण […]

सम्बन्धित सामग्री

बिदा भए कामु प्रधानन्यायाधीश कार्की

प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ताका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बन भएपछि न्यायालयलाई नेतृत्व दिएका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की ६५ वर्षे उमेर हदका कारण अदालतबाट बिदा भएका छन् । कार्यकाल आगामी १५ गतेसम्म रहेको भए पनि दसैंको अवसरमा घटस्थापनादेखि (असोज १०) पूर्णिमासम्म (असोज २३) सर्वोच्च अदालत बिदा हुने भएकाले कार्कीलाई सर्वोच्चले आइतबार नै बिदा गरेको हो ।

अवकाशको एक साताअघि नै बिदा हुँदै कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले उमेर हदका कारण अनिवार्य अवकाश पाउँदैछन् । कार्कीले असोज १६ गतेबाट अनिवार्य अवकाश पाउँदैछन् । तर, भोलिदेखि नै दसैँ बिदाका कारण अदालत बन्द हुने भएकाले उनको एक साताअघि बिदाई हुन लागेको हो । अवकाशमा जानुअघि सर्वोच्च अदालत प्रशासनले कार्कीको बिदाईका लागि कार्यक्रम राखेको प्रवक्ता विमल पौडेलले जानकारी दिए । […]

न्यायालय सुधारको अभियानमा जुटेका छौं : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं । कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको बताउनुभएको छ । उहाँले अब सेवा ग्राहीलाई न्याय दिलाउने कुरामा ढिलाई नहुने भन्दै सर्वोच्च सुधारको पक्षमा जुटेको बताउनुभयो । जिल्ला अदालत बझाङको नव निर्मित भवन उद्घाटन गर्दै उहाँले न्यायपालिकाका कुरामा ढिलाई भए जनस्तरमा गलत सन्देश जाने बताउनुभयो । उहाँले अदालतका कर्मचारी पनि कोठामा […]

सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको छ : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौँ- कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको बताएका छन् । उनले अब सेवाग्राहीलाई न्याय दिलाउने कुरामा ढिलाइ नहुने भन्दै सर्वोच्च सुधारको पक्षमा जुटेको बताएका हुन् । आज जिल्ला अदालत बझाङको भवन उद्घाटन कार्यक्रममा उनले न्यायमा ढिलाइ भए जनतास्तरमा गलत सन्देश जाने बताए । “अदालतमा एक दुई जना सेवाग्राही आउनुभएको हुन्छ”, उनले […]

खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्त हुँदैन : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्ति नहुने बताएका छन् । न्यायाधीश नियुक्तिमा योग्यता र क्षमता हेरिने उनको भनाइ थियो । कानुन दिवसको अवसरमा सर्वोच्च अदालत बार एसोसिएसनले सोमबार आयोजना गरेको विधिको शासन र यसका चुनौती विषयक गोष्ठीलाई सम्बोधन गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्तिमा पारदर्शिता अपनाइने बताएका हुन् । ‘न्यायाधीश […]

खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्ति हुँदैन : कामु प्रधानन्यायाधीश कार्की

२६ वैशाख, काठमाडौं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्त नहुने बताएका छन् । कानुन दिवसको अवसरमा सर्वोच्च अदालत बार एशोसिएसनले गरेको कार्यक्रममा उनले कानून व्यवसाय गर्दै आएका मध्येबाट पनि गुणस्तर हेरेर मात्रै न्यायाधीश नियुक्त गरिने बताए । उनले सर्वोच्च अदालतमा गोला प्रथाबाट मुद्दा हेरिएको उल्लेख गर्दै गोला प्रथामा कुनै शंका नगर्न […]

खल्तीबाट न्यायाधीश नियुक्त हुन दिँदैनौं : कामु प्रधानन्यायाधीश कार्की

कायम मुकायम प्रधानन्यायाधीश दिपककुकार कार्कीले पारदर्शी रुपमा न्यायाधीश नियुक्ति  गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  कानुन दिवसको अवसरमा सर्वोच्च अदालत बार एसोसिएसनद्वारा आयोजित ‘विधिको शासन र यसका चुनौती’ बिषयक गोष्ठीमा...

मापदण्ड बनेपछि मात्रै न्यायाधीश नियुक्ति : कामु प्रधानन्यायाधीश कार्की

२१ वैशाख, काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले मापदण्ड बनेपछि मात्रै उच्च र सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गरिने बताएका छन् । सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरुसँगको भेटघाटका क्रममा उनले मापदण्ड बनाउनका लागि कानूनमन्त्री एवं न्यायपरिषदका सदस्य गोविन्द बन्दीलाई जिम्मेवारी दिएको बताए । ‘सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा विवादरहित र स्वच्छ रुपमा होस् […]