भोटेकोशी–त्रिशूली नदीको बाढीबाट क्षतिग्रस्त १८ वटा झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा ल्याइएको छ। सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार ती पुल मर्मतमा करिब पाँच करोड ५० लाख रुपैयाँ खर्च भएको छ। कार्यालयका योजना प्रमुख सहसचिव शङ्कर बुढाथोकीले त्रिशूली करिडोरका क्षतिग्रस्त सबै पुलको मर्मत सम्पन्न भएको जानकारी दिए। उनका अनुसार ११ वटा पुलमा बृहत् र सातवटामा सामान्य मर्मत […]
काठमाडौँ । यस वर्षको प्रहरी व्याटन लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्राप्त गरेको छ । अन्तर प्रदेश प्रहरी कार्यदक्षता मूल्यांकन अन्तर्गत प्रथम हुँदै लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी व्याटन प्राप्त गरेको हो । ७१ औँ प्रहरी दिवसका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्रीलाई प्रहरी व्याटन–२०८३ प्रदान गरेका […]
काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको संख्या घटेको छैन । अहिले काठमाडौं उपत्यकाका विभिन्न पर्यटकीय क्षेत्रमा पर्यटकहरूको संख्या उल्लेख्य रहेको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२६ को सेप्टेम्बर महिनामा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । अध्यागमन विभागले उपलब्ध गराएको तथ्याङ्कमा आधारित […]
ललितपुर । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर महानगरपालिकाका प्रमुख समेत रहेका चिरीबाबु महर्जन सर्वाधिक मत प्राप्त गर्दै विजयी भएका छन् । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार महर्जनले पाँच हजार ३३० मत प्राप्त गरेका हुन् । प्रतिनिधि सभामा काँग्रेस संसदीय दलका सचेत निष्कल राईले चार हजार ९५६ मत प्राप्त गरी दोस्रो स्थान हासिल […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा गरेका गतिविधि, भूमिका र प्रगतिविवरण समेटिएको रिपोर्ट कार्ड सार्वजनिक गरेका छन्।